Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बिहिवार, मंसिर २६, २०७६ ०४:२६:२२
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ
उपकुलपतिमा तीन जना सिफारिस
भोजपुरमा दुई वटा वडा कार्यालयमा आगजनी
अनुदान सवा करोड, उपलब्धी शून्य
प्रदेश अस्पतालमै पन्ध्र सय बिरामी
भुटानलाई हराउदै नेपालले जित्यो स्वर्ण
रंगशाला पुगेका पत्रकारमाथि प्रहरीको लाठी प्रहार
प्लस टु पास गराउने नयाँ दूत आउने
कोठाभित्र आमा-छोरीको शव, बाहिरबाट ताला !
कला र साहित्य
  • Home
  • News
  • ३ जना धामीले अलौकीक शक्ति प्रदशन गरे ।
३ जना धामीले अलौकीक शक्ति प्रदशन गरे ।
64x64
आइतवार, आश्विन २६, २०७६ कालिबहादुर थापा

असोज २६ हुम्ला । दैबि शक्ति घट्दै गएको भनिएता पनि हुम्लाको अदानचुली गाउँपालीकामा ३ जना धामीले अलौकीक शक्ति देखाएका छन् ।


बिजया पुर्णिमाको अबसरमा हुम्ला जिल्लाको अदानचुली गाउँपालीका स्थीत श्रीनगरको मौलामा आफ्नो कला प्रदशन गर्ने क्रममा अदानचुली ३ रोकाया गाउँमा मान्दै आएको मष्टाका धामी राम पार्कीले आफुले नाच्ने समयमा प्रयोग गर्दै आएको सोटो भाँचेर २ टुक्रा पारेका छन् माझखाडामै आफ्नो अलौकीक शक्ति प्रदशन गर्न लागेको भए पनि मौलामा आएर आफ्नो दैबीय शक्ति प्रदशन गरी चमत्कार देखाएका छन् करिब ७ मिनेट लामो समय सम्म नाच्दै गरेको अबस्थामा उहाँले भाँच्नु भयो । उक्त देबताका धामीले यस पटक सहित ३ पटक भाँची सकेका छन् ।


यता अदानचुली गाउँपालीका अन्त्रगत कल्खेमा पनि कालेका धामी रगे दानीले भने फटकसिला निकालेर आफ्नो दैबिय शक्ति प्रदशन गरेको जनकल्याण आधारभुत बिद्यालयका प्रधानाध्यापक पर बहादुर थापाले बताए । उक्त देबताका धामीले पनि नाच्ने क्रममा फटकशिला देखाएका हुँन् ।


आईतबार बिहान भण्डारीगाउँमा पनि मष्टाका धामी गाबिन्द भण्डारीले पनि अलौकिक शक्ति प्रदशन गरी चामलबाट जमरा निकालेका छन् अरुले सत्य नमान्ने भन्दै कल्खे स्थीत बुधिजिबि समेत रहेका नेकपाका नेता राम बहादुर दानीको हातमा चामल दिई एकाएक ४।५ वटा जमरा उम्रेको दानीले बताउनु भयो । उहाँले भन्नु भयो “के गर्न लागेको भन्ने सोच्न नपाउँदै एकैछिनमा हातमा जमरा उम्रियो” देबतालाई अत्यन्तै बिश्वास गर्दै आएका दानीले दैबिय शक्ति भएकाले म देबता प्रती बिश्वास गरेको बताए ।


प्रकाशित मिति: आइतवार, आश्विन २६, २०७६, ०८:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सप्तरंग यात्रामा कलाकार सुर्खेतमा;
सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू
खस भाषाको नाटक ‘पम्फा फूल’ प्रदर्शन
कर्णालीको संस्कृति देउडा
कला र साहित्य
अछामकी पानसरालाई हुम्लामा भब्य स्वागत,दिनभर स्थानीय खेलाडीहरु बिच घम्सा घम्सी(भिडियो सहीत हेर्नुहोस)
64x64
शनिवार, आश्विन २५, २०७६ कालिबहादुर थापा
पुरा पढ्नुहोस्
कला र साहित्य
काठको पिर्कामा बसेर खेलाडीलाई अध्यक्षले दिए सलामी
64x64
शुक्रवार, आश्विन २४, २०७६ कालिबहादुर थापा
पुरा पढ्नुहोस्
ताजा समाचार
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ बुधवार, मंसिर २५, २०७६ 16
उपकुलपतिमा तीन जना सिफारिस
भोजपुरमा दुई वटा वडा कार्यालयमा आगजनी
अनुदान सवा करोड, उपलब्धी शून्य
प्रदेश अस्पतालमै पन्ध्र सय बिरामी
भुटानलाई हराउदै नेपालले जित्यो स्वर्ण
रंगशाला पुगेका पत्रकारमाथि प्रहरीको लाठी प्रहार
प्लस टु पास गराउने नयाँ दूत आउने
कोठाभित्र आमा-छोरीको शव, बाहिरबाट ताला !
विचार–ब्लग
जोगवीर रोकायाको जीवन, व्यवहार र विचार नेपालबोट समाचारदाता
विद्यालयलाई स्वार्थमा प्रयोग नगर नेपालबोट समाचारदाता
अनुदानको विकृति रोक्न सहुलियत नै उपयुक्त ! नवराज महतारा
नेपालबोट संवाद
‘फुर्सद हुनेले सरकारको विरोध गरेका हुन्’ ; महासचिव पौडेल सोमवार, मंसिर १६, २०७६
मुलुकको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ–डा महत सोमवार, आश्विन २०, २०७६
अमेरिकामा दाहल पत्नी सीताको उपचार सकियो सोमवार, चैत्र ११, २०७५
कला
सप्तरंग यात्रामा कलाकार सुर्खेतमा; बिहिवार, कार्तिक २८, २०७६
सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू मगलवार, कार्तिक १२, २०७६
खस भाषाको नाटक ‘पम्फा फूल’ प्रदर्शन सोमवार, कार्तिक ४, २०७६
बिचित्र शंसार
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
मान्छे र सर्पबीच टोकाटोक, दुवैको मृत्यु
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email sanmultimedia.info@gmail.com

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: nepalbot.com@gmail.com, info@nepalbot.com
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कर्णाली प्रदेश
  • #नेकपा एकिकरण
  • #मूख्यमन्त्री
  • #केपी ओली
  • #जनार्दन शर्मा
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2019 All rights reserved.
Web Design by : SoftNEP