Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
आइतवार, फाल्गुन १६, २०७७ ०८:५५:३३
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
जागिर जोगाउन विद्यार्थी बन्धक
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
कला र साहित्य
  • Home
  • News
  • कोरोना त्रासले नछोएको हुम्लाको तीज (फोटोफिचर)
कोरोना त्रासले नछोएको हुम्लाको तीज (फोटोफिचर)
64x64
शुक्रवार, भदौ ५, २०७७ नेपालबोट समाचारदाता

सिमकोट । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको संख्या देशभर बढ्दै गएपछि नेपाली हिन्दु नारीहरुको महना चार्ड तीज कोठामा सिमित भएको बेला हिमाली जिल्ला हुम्लाका महिलाले धुमधामका साथ मनाएका छन् ।

कोरोना संक्रमणको संख्या सुन्य भएको हुम्लाका नारीहरुलाई कोरोना त्रासले नछोएपछि विगतका वर्ष झैं यो वर्षपनि आज बिहानै देखि धुमधामका साथ मनाएका छन् । जिल्लाका महिलाहरुले स्थानीय स्तरमा भएका शिवालयमा गएर तामझामका साथ तीज मनाएका हुन् । आज बिहानै देखि शिव मन्दिरमा हुल बाँधेर गएका सदरमुकाम सिमकोटमा भएका हिन्दु महिलाहरुले महिलाहरुले नाचगान र पुजाआजाका साथ तीज मनाएका छन् । देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी भएका बेला हुम्लाका महिलाहरुले विभिन्न बस्तीबाट नाचगान गर्दै मन्दिरमा गएर धुमधामसँग तीजको रमाइलो गरेका छन् ।

आप्mना पतिको दिर्घायूको कामना गर्दै बिहानै देखि ब्रत बजेका महिलाहरुले सिमकोटको खाद्यक गाउँ नजिकै भएको शिव मन्दिरमा पूजाआजा गरेर धुमधामका साथ मनाएका छन् ।

कोरोना संक्रमणको संख्या सुन्य भएर सकारले नैं हुम्लालाई कोरोना संक्रमणको दृष्टिले ग्रीनजोनका रुपमा राखिएकाले पनि हुम्लाका महिलाले यो वर्षको तीज विगतका वर्ष झैं तामझामका साथ मनाएको सिमकोट ५ की शुसिला रोकायाले जानकारी दिइन् । विगतका वर्ष भन्दा शिव मन्दिरमा पुजा गर्न जानेको भिंड यो वर्ष धन धेरै देखियो, उनले नेपालबोटसँग भनिन्, ग्रीनजोनका रुपमा रहेको हुम्लाका संक्रमितको संख्या पनि नभएको र कोरोनादेखि जिल्लाका नागरिकमा खासै त्रास पनि नभएकाले तीज मनाउन कुनै बाधा नभएको हो ।

बिहान सात बजेदेखि नैं शिव मन्दिरमा पुजाआज गर्न आउने महिलाको भिंड लागेको शिव मन्दिरका पुजारी गोविन्द प्रसाद उपाध्ययले बताए । ठूलै हुलमा आएका महिलाहरुले बिहानै देखि नाचगान गरेको उल्लेख गरेका उपाध्ययले कसैमा पनि कोरोना भाइरसको त्रास नदेखिएको उल्लेख गरे । तर पुजाआजका लागि शिव मन्दिर पुगेकी स्थानीय दिपकला भण्डारीले भौतिक उपस्थिती विगतका वर्ष जस्तै भएपनि मानसिक रुपमा त्रास कायमै रहेको उल्लेख गरिन् ।

आप्ना श्रीमानको दिर्घायुको कामना गर्दै निराहार वर्त बसेकाले साथीहरुसँग पुजाआजाका लागि मन्दिरमा गएको उल्लेख गरेकी भण्डारीले गएका वर्ष झैं मनैदेखि खुलेर नाचागान नगरेको प्रतिक्रिया दिइन् ।


प्रकाशित मिति: शुक्रवार, भदौ ५, २०७७, ०६:०८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेहुली बनिन् स्वेता खड्का
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस्
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने
काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा मनाइँदै
कला र साहित्य
आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै
64x64
मगलवार, श्रावण २७, २०७७ नेपालबोट समाचारदाता
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्मदिनमा विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । पुरा पढ्नुहोस्
कला र साहित्य
आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै
64x64
मगलवार, श्रावण २७, २०७७ नेपालबोट समाचारदाता
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्मदिनमा विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । पुरा पढ्नुहोस्
ताजा समाचार
जागिर जोगाउन विद्यार्थी बन्धक आइतवार, फाल्गुन १६, २०७७ 21
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP