Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शुक्रवार, माघ ९, २०७७ ०८:४९:१४
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
अर्थ र बजार
  • Home
  • News
  • नेपालगञ्जमा व्यापारीको मनपरीः अनुगमनमा साढे ४६ लाख राजश्व असुली
नेपालगञ्जमा व्यापारीको मनपरीः अनुगमनमा साढे ४६ लाख राजश्व असुली
64x64
मगलवार, मंसिर ९, २०७७ नेपालबोट समाचारदाता

बाँके । पश्चिम नेपालको व्यापारिक केन्द्र भनेर चिनिने बाँकेको नेपालगञ्जमा रहेका व्यापारिले मनपरी गर्ने गरेको पाइएको छ ।

स्थानीय प्रशासनले गरेको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो । मंगलबार भएको बजार अनुगमनका क्रममा म्याद नाघेका, आखाद्य बस्तुको बिक्री देखि बाख्रा भनेर बाख्रीको मासु बिक्री गरेकोसम्म फेला परेको छ ।

संयुक्त रुपमा गरिएको अनुगमनका क्रममा मनपरी गर्ने व्यवसायिक फर्मलाई बजार अनुगमन समितिले कारवाही समेत गरेको छ । स्थानीय अगुवा तथा जिल्लाको संयुक्त बजार अनुगमन समितिले बजारमा रहेको बेतिथि नियन्त्रण तथा कारवाहीका लागि अनुगमन गर्दै आएको छ ।

संयुक्त बजार अनुगमन समिति तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज मातहत भएको अनुगमनमा पहिलो चौमासिकमा १५ वटा व्यवसायिक प्रतिष्ठानहरु कारवाहीमा परेका छन् । बजार अनुगमनका क्रममा मापदण्ड विपरित कार्य गर्ने व्यवसायिक प्रतिष्ठानहरुलाई वाणिज्य कार्यालयले कारवाही गरेको हो । १५ मध्ये ६ वटा फर्मलाई जरिवाना लगायतको कारवाही र ९ वटा फर्मलाई कारोबार रोक्का एवं शिलबन्दी गरिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईले दिएको जानकारी अनुसार, पहिलो चौमासिकमा १५ वटा व्यवसायिक प्रतिष्ठानलाई विभिन्न किसिमको कारवाही गरिएको छ । वाणिज्य कार्यालयले चालु आ।व।को पहिलो चौमासिकमा एउटा प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योग कारवाहीमा परेको जानकारी दिएको छ । पानी उद्योगले मापदण्ड विपरित पानी उत्पादन तथा बिक्री वितरण गरेको फेला परेपछि वाणिज्यले कारवाही गरेको हो ।

तोरीको तेल उत्पादन गरी बिक्री गर्ने अर्को उद्योगले तोकिएको परिणाम अनुसार बोतलमा तोरीको नराखी बिक्री गरेको फेला परेपनि उक्त उद्योग पनि वाणिज्यको कारवाहीमा परेको सूचना अधिकारी चौलागाईले दिएको जानकारीमा उल्लेख छ । खरिद बिल पेश नगर्ने र उपभोक्ता म्याद समाप्त भएका बस्तु बिक्री गर्ने तीन वटा फर्म पनि कारवाहीमा परेका छन् । त्यस्तै, ग्राहकलाई झुक्याएर बाख्रीको मासु बिक्री गर्ने एउटा पसल पनि जरिवानामा परेको छ ।


वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईले चालु आ।व।को प्रथम चौमासिकमा खाद्य अनुज्ञापत्र नलिई प्याकेजिङ्ग गर्ने ३ वटा फर्मको कारोबार रोक्का तथा शिलबन्दीको कारवाही गरिएको जानकारी दिएका छन् । एक स्थानमा अनुमति लिई अर्कै स्थानमा डेरी सञ्चालन गर्ने २ फर्म, शंकास्पद पानी देखिएको १ फर्म, मापदण्ड विपरितका २ डेरी उद्योग र मापदण्ड विपरित सञ्चालन भएको १ वटा मासु पसललाई कारवाही गरिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले पहिलो चौमासिकमा १ सय २८ वटा फर्म अनुगमन गरिएको जानकारी दिएको छ । जसमध्ये ७४ वटा व्यवसायिक फर्मलाई विभिन्न खालको सुधारात्मक निर्देशन दिइएको वाणिज्यका सूचना अधिकारी चौलागाईले जानकारी दिएका छन् । वाणिज्यले पहिलो चौमासिकमा २ लाख ६८ हजार ४ सय ४४ रुपैयाँ मुल्य बराबरको खान अयोग्य तथा उपभोग्य म्याद समाप्त भएका वस्तु तत्कालै नष्ट गरिएको र फिर्ता गर्न लगाइएको जानकारी दिएको छ ।

यसैबीच, वाणिज्य कार्यालयले चालु आ।व।को पहिलो चौमासिकमा ४६ लाख ७७ हजार ५ सय ५० रुपैयाँ राजश्व असुल गरेको छ । वाणिज्यले दर्ता, नविकरण तथा जरिवाना लगायतबाट उक्त राजश्व असुली गर्ने भएको हो ।


प्रकाशित मिति: मगलवार, मंसिर ९, २०७७, ०७:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनसेलसँग ६० अर्ब कर असुल्ने सरकारको तयारी 
कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु¥याउन पहल
कृषिमा विदेशी लगानी खुला
तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा
अर्थ र बजार
मुगुकोलागि ल्याईएको चामल सुर्खेत गोदाममै थन्कियो
64x64
आइतवार, पुष १२, २०७७ नेपालबोट समाचारदाता
जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकाको कालै डिपो केन्द्रमा ल्याईने चामल महंगो भएको र चामल खादा राम्रो नभएको भन्दै स्थानीयले संस्थानको चामल खरिद गर्न नमानेपछि गोदाममा थन्किएको हो । पुरा पढ्नुहोस्
अर्थ र बजार
सुनचाँदीको भाउ बढ्यो
64x64
सोमवार, पुष ६, २०७७ नेपालबोट समाचारदाता
पाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै प्रतितोला ९०० ले सुनको भाउ बढेको जानकारी दिएको छ। पुरा पढ्नुहोस्
ताजा समाचार
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी, शुक्रवार, माघ ९, २०७७ 10
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
विचार–ब्लग
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा नेपालबोट समाचारदाता
नेपालबोट संवाद
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर बिहिवार, श्रावण २२, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP