Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शनिवार, माघ १०, २०७७ ०२:०५:३६
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विरोध सभा सम्पन्न,
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
‘पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन गरीने प्रधानमन्त्रीकाे भनाइ
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
अर्थ र बजार
  • Home
  • News
  • कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु¥याउन पहल
कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु¥याउन पहल
64x64
शनिवार, पुष १८, २०७७ नेपालबोट समाचारदाता

काठमाडौं । कोरोना प्रभावित उद्योग–व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु¥याउन अर्थ मन्त्रालयले प्रक्रिया सुरु गरेको छ ।

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले कोभिड–१९ का कारण क्षति भएको अर्थतन्त्रको पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको पहुँच लक्षित वर्गमा पु¥याउने निर्णय गरेको हो ।

बैठकले लक्षित वर्गमा कर्जा पु¥याउनका लागि नेपाल राष्ट्र बैँङ्क र नेपाल बैङ्कर्स एसोसिएसनले आवश्यक वातावरण मिलाउने र प्रवाह गरिएको कर्जाको विवरण नियमित रूपमा सार्वजनिक गर्ने बताएको छ । बैठकले नेपाल राष्ट्र बैङ्कलाई सहुलियतपूर्ण कर्जाको प्रभावकारिताको अध्ययन गरी अर्को बैठकमा पेस गर्ने निर्णय गरेको छ । बैठकमा १५औँ योजनाले तय गरेको लक्ष्यअनुरूप प्रगति हासिल भएनभएको बेहोरासहित प्रस्तुति गर्ने निर्णय पनि भएको छ ।

बैठकले समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि ल्याइएका नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि सरोकारवाला निकाय र सङ्गठनमार्फत आएका गुनासाको सुनुवाइ गर्न राष्ट्र बैङ्क, बैङ्कर्स एसोसिएसन र सम्बद्ध व्यावसायिक सङ्घ–सङ्गठनबीच छलफल गरी समाधान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बैङ्किङ पहुँच नपुगेका चार स्थानीय तहमा यथाशीघ्र तोकिएको बैङ्कको शाखा स्थापना गर्ने व्यवस्था नेपाल राष्ट्र बैङ्कले अनिवार्य रूपमा मिलाउने, नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएको हालको प्रवृत्ति, यसको स्थायित्व र यसले समग्र पुँजी बजारमा पार्ने प्रभावको सूक्ष्म रूपमा विश्लेषण गरी नियमित रूपमा अद्यावधिक गर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित मिति: शनिवार, पुष १८, २०७७, ११:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनसेलसँग ६० अर्ब कर असुल्ने सरकारको तयारी 
कृषिमा विदेशी लगानी खुला
तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा
मुगुकोलागि ल्याईएको चामल सुर्खेत गोदाममै थन्कियो
अर्थ र बजार
सुनचाँदीको भाउ बढ्यो
64x64
सोमवार, पुष ६, २०७७ नेपालबोट समाचारदाता
पाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य तोक्दै प्रतितोला ९०० ले सुनको भाउ बढेको जानकारी दिएको छ। पुरा पढ्नुहोस्
अर्थ र बजार
बाजुरामा तरकारीको मूल्य आकासियो
64x64
शनिवार, पुष ४, २०७७ नेपालबोट समाचारदाता
बाजुराका विभिन्न स्थानिय बजारमा बिक्रि वितरण भइरहेका दैनिक उपभोग्य वस्तुको मूल्य छोई नसक्नुभएको हो । पुरा पढ्नुहोस्
ताजा समाचार
काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विरोध सभा सम्पन्न, शुक्रवार, माघ ९, २०७७ 34
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
‘पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन गरीने प्रधानमन्त्रीकाे भनाइ
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
विचार–ब्लग
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा नेपालबोट समाचारदाता
नेपालबोट संवाद
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर बिहिवार, श्रावण २२, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP