Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बिहिवार, फाल्गुन १३, २०७७ १२:४५:३०
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
अर्थ र बजार
  • Home
  • News
  • हुम्लामा साढे दश लाखको चिनीया मदिरा नष्ट
हुम्लामा साढे दश लाखको चिनीया मदिरा नष्ट
64x64
सोमवार, माघ १२, २०७७ दाने बोहरा

सिमकोट । हुम्लामा हिमाली जिल्ला हुम्लामा नेपाल प्रहरीले ठुलो परिणामको चिनीया मदिरा (झिनीगिन्टी) बरामद गरेर नष्ट गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरी चौकीले राती तीन बजेको समयमा गाउँभित्रदै गरेको एक सय दश कार्टुन बरामद गरेको हो ।

व्यापारिक परियोजनका लागि गाउँ ल्याइएको अवैध ठूलो परिणामको चिनायाँ मदिरा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सूर्यप्रकास सुवेदीले जानकारी दिनुभयो । एक कार्टुनमा १२ बोतल झिनिगिन्टी हुनेभएकाले एक सय दश कार्टुनमा एक हजार तीय बोतल राती बरामद गरेर सोमबार विहान जनप्रतिनिधि, आफु सहित अन्य प्रहरी लगायतको रोबहरमा नष्ट गरीएको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले भन्नुभयो, ‘आफु जिल्ला प्रहरी कार्यालय सिमकोटबाट गएर खार्पु प्रहरीचौकीले नियन्त्रणमा लिएको चिनीया मदिरा (झिनीगिन्टी) सबैको रोबहरमा प्रहरीचौकी नजिक नै नष्ट गरीएको छ’ । एक बोतल चिनीया मदिराको हुम्लामा रु आठ सयमा विक्री हुनेभएकाले एक हजार तीन सय बोतलको रु दश लाख चालीस हजार मुल्य बराबरको ठूलो परिणामको मदिरा बरामद भएर नष्ट गरीएको हो ।

झिनिगिन्टी नामक उक्त मदिरा केही समय पहिला हुम्ला ल्याइएर लुकाइएको थियो । ‘मदिरा पहिले नै ल्याइएर लुकाइ राखिएको रहेछ,’ उहाँले भन्नुभयो, ‘अहिले व्यापारिक परियोजनाका लागि व्यवसायीसम्म पुर्याउँदै गर्दा थाहा भयो ।’ यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल र चीनको सिमानाका बन्द भएपनि लुकिछिपी गाउँघरमा चिनीय मदिरा पाइने गरेको छ । 


प्रकाशित मिति: सोमवार, माघ १२, २०७७, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साढे ३५ लाखसहित ४ जना पक्राउ
हुम्लामा चौँरी स्रोत केन्द्र स्थापना हुँदै
कार्यालय सहयोगिको भरमा भन्सार कार्यालय
सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन, अब पेन्सन बुझ्न पाउने
अर्थ र बजार
२० लाख खोप किन्ने सरकारको तयारी
64x64
सोमवार, फाल्गुन ३, २०७७ दाने बोहरा
‘हाम्रोतर्फबाट सबै तयारी पूरा भएको छ, खोप उत्पादन गर्ने कम्पनीले चार डलरमा दिने औपचारिक निर्णय गरेपछि तत्काल ल्याउँछौँ,’ व्यवस्थापन महाशाखाका निर्देशक डा। भीमसिंह तिंकरीले भने । स्वास्थ्य मन्त्रालयले सोझै कम्पनीबाट खरिद गर्ने उनले बताए । पुरा पढ्नुहोस्
अर्थ र बजार
६ महिना बित्दा पनि प्रदेशको औसत खर्च १५ प्रतिशत पुगेन
64x64
बिहिवार, माघ २९, २०७७ दाने बोहरा
सबैभन्दा धेरै खर्च लुम्बिनीको, थोरै खर्च कर्णालीको, ठूलो बजेट ल्याएर कम खर्च गर्नेमा बागमती पुरा पढ्नुहोस्
ताजा समाचार
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित बिहिवार, फाल्गुन १३, २०७७ 32
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP