Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बिहिवार, फाल्गुन १३, २०७७ ०१:२२:५३
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
अर्थ र बजार
  • Home
  • News
  • कार्यालय सहयोगिको भरमा भन्सार कार्यालय
कार्यालय सहयोगिको भरमा भन्सार कार्यालय
64x64
मगलवार, फाल्गुन ४, २०७७ नेपालबोट समाचारदाता

मुगु । जिल्लाको एक मात्र भन्सार कर्यालय कार्यालय सहयोगिका भरमा सञ्चालन हुँदै आएको छ ।

उत्तरी छिमेकी मुलुक चीनसँग सिमाना डोडिएको मुगुको एक मात्र अन्तरदेशिय नाक्चेलाग्ना भन्सार कार्यालयमा खटाइएको कोहीपनि माथिल्लो स्तरका कर्मचारी नभएपछि दुई वर्षयता कार्यालय सहयोगीको भरमा सञ्चालन हुदैं आएको हो ।

सरकारले भन्सार कार्यालयबाट कर उठाउन कडाई गरिरहेको भएपनि मुगुको भन्सार कार्यालयमा खटाइएका कर्मचारीहरु नियमित कार्यालयमा नबस्नाले २ बर्षयता २ जना कार्यालय सहयोगीहरुको जिम्मामा मात्रै उक्त कार्यालय सञ्चालन हुँदै आएको हो ।

सरकारले पठाएका दरबन्दि अनुसारका नायव सुवा र खरिदार नहुँदा जिल्लामा बस्दै आइरहेका २ जना कार्यालय सहयोगीले कार्यालय चलाइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ ।

कार्यालयमा कर्मचारी नभएकाले लक्ष्य अनुसार मुगुको भन्सार कार्यालयबाट सरकारलाई राजश्व संकलन हुन सकिरहेको छैन्। मुगुका कोष तथा लेखा नियन्त्रक प्रमुख लक्ष्मी चन्द्र हमालले नेपालबोटसँग भने, 'कर्मचारीको अभावमा गत वर्ष सुन्य राजश्व उठेको उक्त कार्यालयमा यो वर्ष पनि राजश्व संकलन सुन्य नैं भयो ।'

सिमाना जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाका उत्तरतर्फका वस्तीहरुमा आवश्यक पर्ने खाद्यन्न र लत्ताकपडा जस्ता सामाग्री आयात हुने र ठूलो परिणाममा चीनियाँ मदिरा भित्रिने भएपनि कार्यालयमा कर्मचारी नभएपछि राजश्व संकलन सुन्य भएको हो ।
भन्सार कार्यालयमा वर्षको एक पटक सिमानाकामा हाट बजार लाग्ने गथ्र्यो अहिले आएर पछिल्लो समय हाट बजार लाग्न छोडेपछि यस्तो अवस्था रहेको कोष नियन्त्रक हमालको भनाई छ ।

दुई ठाउमा कार्यालय स्थापना

जिल्लामा दुई वटा भन्सार कार्यालयको स्थापना भएको छ । भन्सार कार्यालय सञ्चालनको लागि सिमा नाकामा रहेको मुगु गाँउमा रहेको एक व्यक्तिगत घरमा रहेको छ, भने अर्को सदरमुकाम गमगढी बजारमा रही दुई घरको भाडा लिई नियमित रुपमा घर बहालवाला भाडा तिरिरहेको बताईएको छ ।

अत्तोपत्तो छैन भन्सार कार्यालय
यहाका कतिपय स्थानीय लाई भन्सार कार्यालय कहाँ छ ? कस्तो छ ? के गर्छ ? भनेर पनि कसैलाई अत्तो पत्तो पनि छैन । यहाका स्थानीय बाट जानकारी लिन खोज्दा हामि लाई यसको बारेमा केही पनि थाहा छैन । नाम मात्र सुनेका छौं । यसको कार्यालय कहाँ छ । केही पनि अवगत नभएको नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले बताए ।

 


प्रकाशित मिति: मगलवार, फाल्गुन ४, २०७७, ०९:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साढे ३५ लाखसहित ४ जना पक्राउ
हुम्लामा चौँरी स्रोत केन्द्र स्थापना हुँदै
सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन, अब पेन्सन बुझ्न पाउने
२० लाख खोप किन्ने सरकारको तयारी
अर्थ र बजार
६ महिना बित्दा पनि प्रदेशको औसत खर्च १५ प्रतिशत पुगेन
64x64
बिहिवार, माघ २९, २०७७ नेपालबोट समाचारदाता
सबैभन्दा धेरै खर्च लुम्बिनीको, थोरै खर्च कर्णालीको, ठूलो बजेट ल्याएर कम खर्च गर्नेमा बागमती पुरा पढ्नुहोस्
अर्थ र बजार
चामलको मूल्य बढ्यो
64x64
सोमवार, माघ २६, २०७७ नेपालबोट समाचारदाता
नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार कोरोनाले धान उत्पादनमा परेको प्रभाव चामल उत्पादनमा देखा परेको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित बिहिवार, फाल्गुन १३, २०७७ 33
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP