Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शनिवार, मंसिर २८, २०७६ ०१:१०:४६
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
सोलारबाट ठगेको १४ लाख फिर्ता
ज्येष्ठ नागरिकको रोजाई बन्दै दिवा सेवा केन्द
हामीलाई पशुभन्दा तलको व्यवहार किन ?
आगो बालेर वार्षिक परीक्षा, यातायात ठप्प (फोटोफिचर)
वनस्पति उद्यान र महत्व
सूर्य हेरेर काम नगर–मुख्यमन्त्री शाही
३३ लाख असुलीमा जनप्रतिनिधीकै संलग्नता
मन्त्रालयले नै तिरेनन् विद्युत महशुल
नाम्खामा टिप्पर दुर्घटना, दुइको मृत्यु
नेपालबोट संवाद
  • Home
  • News
  • अमेरिकामा दाहल पत्नी सीताको उपचार सकियो
अमेरिकामा दाहल पत्नी सीताको उपचार सकियो
बिहिबार नेपाल फर्किने कार्यक्रम तय
64x64
सोमवार, चैत्र ११, २०७५ नेपालबोट समाचारदाता

चैत्र १२, अमेरीका ।नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अमेरिकामा उपचार प्रक्रिया सकिएको छ । एक साता अघि उपचारको लागि अमेरीका पुगेका दाहाल परिवार पत्नी सीताको उपचारका लागि अमेरिका आइपुगेका थिए ।


मेरिल्याण्ड राज्यमा रहेको जोन हप्किन्समा स्वास्थ्य परिक्षणपछि थप उपचारका लागि जर्जटाउन यूनिभर्सिटीमा पुराइएको राजदूत डाक्टर अर्जुन कार्कीले जानकारी दिए । उहाँका अनुसार दाहाल पत्नी सीताको जोन हप्किन्स अस्पताल र जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा स्वास्थ्य परिक्षण गरिएको बताए । बंशानुगत पार्किन्सन रोगबाट ग्रसित सीताको स्वास्थ्य परिक्षणपछि यहाँका चिकित्सकहरुले समेत उनलाई सोही रोग रहेको निर्क्यौल गरेका छन् । चिकित्सकले स्वास्थ्य परीक्षण जारी राख्न भन्दै औषधि दिएका छन् ।


सीताको उपचारको सबै समन्वय वासिङटन डिसी स्थित नेपाली राजदुतावासले गरेको थियो । उपचार प्रक्रिया सकिएकाले पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष दाहाल, पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनी, बिहिवार नेपाल पुग्ने गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: सोमवार, चैत्र ११, २०७५, १०:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘फुर्सद हुनेले सरकारको विरोध गरेका हुन्’ ; महासचिव पौडेल
मुलुकको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ–डा महत
ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु
हिल्सामा हेलिप्याड बनाएकोमा धेरै खुशी छु – भारतिय राजदुत पुरी
नेपालबोट संवाद
‘नेपाल–भारत सम्बन्ध यथास्थितिमा रहँदैन’ नेपालबोट संवाद
64x64
शनिवार, भदौ १६, २०७५ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
ताजा समाचार
सोलारबाट ठगेको १४ लाख फिर्ता शनिवार, मंसिर २८, २०७६ 0
ज्येष्ठ नागरिकको रोजाई बन्दै दिवा सेवा केन्द
हामीलाई पशुभन्दा तलको व्यवहार किन ?
आगो बालेर वार्षिक परीक्षा, यातायात ठप्प (फोटोफिचर)
वनस्पति उद्यान र महत्व
सूर्य हेरेर काम नगर–मुख्यमन्त्री शाही
३३ लाख असुलीमा जनप्रतिनिधीकै संलग्नता
मन्त्रालयले नै तिरेनन् विद्युत महशुल
नाम्खामा टिप्पर दुर्घटना, दुइको मृत्यु
विचार–ब्लग
वनस्पति उद्यान र महत्व नेपालबोट समाचारदाता
जोगवीर रोकायाको जीवन, व्यवहार र विचार नेपालबोट समाचारदाता
विद्यालयलाई स्वार्थमा प्रयोग नगर नेपालबोट समाचारदाता
नेपालबोट संवाद
‘फुर्सद हुनेले सरकारको विरोध गरेका हुन्’ ; महासचिव पौडेल सोमवार, मंसिर १६, २०७६
मुलुकको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ–डा महत सोमवार, आश्विन २०, २०७६
अमेरिकामा दाहल पत्नी सीताको उपचार सकियो सोमवार, चैत्र ११, २०७५
कला
ज्येष्ठ नागरिकको रोजाई बन्दै दिवा सेवा केन्द शनिवार, मंसिर २८, २०७६
सप्तरंग यात्रामा कलाकार सुर्खेतमा; बिहिवार, कार्तिक २८, २०७६
सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू मगलवार, कार्तिक १२, २०७६
बिचित्र शंसार
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
मान्छे र सर्पबीच टोकाटोक, दुवैको मृत्यु
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email sanmultimedia.info@gmail.com

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: nepalbot.com@gmail.com, info@nepalbot.com
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कर्णाली प्रदेश
  • #नेकपा एकिकरण
  • #मूख्यमन्त्री
  • #केपी ओली
  • #जनार्दन शर्मा
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2019 All rights reserved.
Web Design by : SoftNEP