Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शुक्रवार, माघ ९, २०७७ ०७:५८:३०
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
जनसङ्गठन र स्थानीय तहका कमिटीहरु पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
बिचार
  • Home
  • News
  • रायाको वत्ति विवाद र यसले मौलाएको प्रवृती
रायाको वत्ति विवाद र यसले मौलाएको प्रवृती
64x64
शुक्रवार, कार्तिक २८, २०७७ नेपालबोट समाचारदाता

खार्पुनाथ गाउँपालिकाको वडा नं. ३ रायामा नवनिर्मित जलविद्युत आयोजनाको पावरहाउस तोडफोड गरी बत्ती अवरोध हुँदा गाउँ नै अन्धकार भएको छ ।

१७ वर्षबाट बन्न नसकेको विद्युत आयोजना निर्माण गरी गाउँमा बत्ती बलेको राया गाउँका स्थानीयबासीले २ दिन पनि बत्तीको अनुहार देख्न पाएनन् । २०६१ सालमा सुरु भएको आयोजनाका लागि साबिकको राया गाविस, स्नोल्यान्ड एकीकृत विकास केन्द्र (एसआइडिसी) नेपाल, वैकल्पिक उर्जा र खार्पुनाथ गाउँपालिकाको करोडौँ रकम खर्च गर्दापनि तत्कालीन विद्युत निर्माण समितिले काम नगरी रकम मात्र हिनामिना गरेको भनेर राया गाउँका युवाहरू जागरुक भई पुरानो निर्माण समिति खारेज गरी नयाँ समिति बनाएका थिए । सो नयाँ समितिले विद्युत निर्माणको कार्य धमाधम अगाडि बढाई गाउँमा बत्ती बाल्ने प्रण गरेको थियो ।

गाउँहरु सवै खुशी थिए र विद्युत निर्माण कार्य थालनी भैसकेको थियो । तर बिडम्बना नयाँ विद्युत निर्माण समितीले भित्रभित्रै विभिन्न रणनिती अपनाई आफै पावर हाउस तोडफोड गरि विद्युत निर्माण कार्यमा अवरोध गरिरहेको र पुरोनो निर्माण समितिका अगुवाहरुले जनताले बाल्ने बत्तीको घाँटी निमोटेर आफ्नो पेट भर्न नपाएको भन्दै जताततै समाचारहरु पढ्न पाईयो ।

बिद्या बुढा

 

यो विद्युत निर्माणका लागि तत्कालीन राया गाविस र विभिन्न संघ(संस्थाबाट करोडौँ रकम खर्च हुँदा पनि बत्ती बलेन। निर्माणका लागि गाउँ पुर्याइएका सामान लुकाईए। आरोप प्रतिआरोप लगाई पावरहाउस तोडफोडका विरुद्ध जिल्लासम्म मुद्दा नि चल्यो ।

भर्खरै निर्माण सम्पन्न भएको राया खोला जलविद्युत आयोजनाको यही कार्तिक १४ गते पूर्वमन्त्री समेत रहेका कर्णली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता एवं काँग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको २ दिन नहुँदै नेपाल प्रहरीका पुर्प असई समेत रहेका पुरानो विद्युत निर्माण समितिका सचिव बलवीर रावलसहितको टोलीले पावरहाउस तोडफोड गरेको खार्पुनाथ गाउपालिका अध्यक्ष कर्ण रावलको आरोप थियो र त्यो झुठो सावित भैसकेको छ ।

त्यसरी आफै रणनीति बनाएर आफै तोडफोड गरि अरु सोझा जनतालाई आरोप लगाई उनिहरुको चरित्र हत्या गर्नु कत्तिको लाजमर्दो ब्यवहार हो आफै अनुमान लगाउन सकिन्छ ?

पावर हाउस तोडफोड गर्नेमा अहिले नयाँ जलविद्युत कार्यसमितीको अध्यक्ष टेक बुढाका छोरा तपेन्द्र बुढा, गाउँका युवा नन्द बुढा, र राया गाउँका वडा अध्यक्ष गुलुम रावलले पुरानो कार्यसमितीले तोडफोड गरेको मुद्दा दर्ता गरेको जानकारि गाउँका स्थानीयबासी दानसिंह बुढाले बताउनु भएको छ । पुरै गाउँ नैं अन्धकारमा राख्ने र अरुको चरीत्र हत्या गर्नेलाई कडा भन्दा कडा सजाय दिएर यस प्रकारका काम आगामी दिनमा कुनै नेता, दल वा व्यक्ति एवम् समुहबाटदसमेत नहुनेतर्फ सबैले सचेत गारउनु पर्दछ ।

यस लेखमा व्यक्त बीचार लेखिकाको व्यक्तिगत हो । सम्पादक


प्रकाशित मिति: शुक्रवार, कार्तिक २८, २०७७, १२:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनि ओली भारततर्फ मोडिए !
भाषणमा समय स्वाहा !
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा
प्रचण्डको उत्थान र पतन !
बिचार
देउसी–भैलो शुरुवात र यससँग जोडिएका केही रोच तत्थ्य
64x64
शनिवार, कार्तिक २९, २०७७ नेपालबोट समाचारदाता
धर्मशास्त्र र लोकोक्तिले ती सबैको महत्वलाई व्याख्या गर्ने गरेको छ । यस्तै चाडमध्ये पाँच दिनसम्म मनाइने तिहार (यमपञ्चक) एक हो । पुरा पढ्नुहोस्
बिचार
'भएका उपलब्धि अहिल्यै बाँडीचुँडी खाइहाल्ने हतारो भो’-प्रदीप ज्ञवाली
64x64
सोमवार, कार्तिक १७, २०७७ नेपालबोट समाचारदाता
प्रधानमन्त्री तथा हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘अब पार्टी नै अलग गरेर जाऔं’ भन्नुभयो भनेर अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही नेताहरुलाई व्रिफिङ्ग दिनुभयो भन्ने कुराले अहिले राजनीति तातेको छ। पुरा पढ्नुहोस्
ताजा समाचार
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन बिहिवार, माघ ८, २०७७ 27
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
जनसङ्गठन र स्थानीय तहका कमिटीहरु पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
विचार–ब्लग
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा नेपालबोट समाचारदाता
नेपालबोट संवाद
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर बिहिवार, श्रावण २२, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP