Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बिहिवार, मंसिर २६, २०७६ ०४:३२:१५
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ
उपकुलपतिमा तीन जना सिफारिस
भोजपुरमा दुई वटा वडा कार्यालयमा आगजनी
अनुदान सवा करोड, उपलब्धी शून्य
प्रदेश अस्पतालमै पन्ध्र सय बिरामी
भुटानलाई हराउदै नेपालले जित्यो स्वर्ण
रंगशाला पुगेका पत्रकारमाथि प्रहरीको लाठी प्रहार
प्लस टु पास गराउने नयाँ दूत आउने
कोठाभित्र आमा-छोरीको शव, बाहिरबाट ताला !
बिचित्र शंसार
  • Home
  • News
  • मान्छे र सर्पबीच टोकाटोक, दुवैको मृत्यु
मान्छे र सर्पबीच टोकाटोक, दुवैको मृत्यु
64x64
बुधवार, श्रावण ८, २०७६ नेपालबोट समाचारदाता

साउन ८, काठमाडौं (एजेन्सीको सहयोगमा) । छिमेकी मुलुक भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ । झ्वाट्ट सुन्दा पत्यार लाग्दैन, तर यो वास्तविक घटना हो ।

एकजना व्यक्तिलाई सर्पले डस्यो । जुन सर्पले उनलाई डस्यो, ती व्यक्तिले सोही सर्पलाई दाँतले टोकेर चपाइदिए । दुखद् कुरा त के भने यो घटनामा ती व्यक्ति र सर्प दुवैको मृत्यु भयो ।
गत शनिबार दिउँसोको घटना हो यो । स्थानीय अजनवा गाउँको एक खेतमा ६० वर्षका पर्वत गाला नामका व्यक्ति काम गरिरहेका थिए ।

त्यहीँ बेला त्यहाँ एउटा विषालु सर्प देखापर्यो । सर्प देखेर खेतमा भएका अरु मानिस भागे । तर पर्वत गाला बरिया भने भागेनन् । आफूले यसअघि पनि यस्ता धेरै सर्प समाएकाले आफू नडराउने उनले भनिरहेका थिए ।

उनले उक्त सर्पलाई समाते । त्यसपछि सर्पले उनको हात तथा अनुहारमा डस्यो । आफूलाई साँपले डसेपछि ती व्यक्तिलाई रिस उठ्यो र सर्पलाई आफ्नो दाँतले चपाएर मारिदिए ।

सर्प विषालु रहेछ । सर्पको विष लागेपछि उनलाई तत्कालै स्थानीय अस्पतालमा लगियो । तर उनको अवस्था नाजुक भएकाले अर्को ठूलो अस्पतालमा रिफर गरियो । त्यतिबेला सम्म उनको सरीरमा सर्पको विष फैलिसकेको थियो । जसका कारण उनलाई अस्पतालले बचाउन सकेन ।


प्रकाशित मिति: बुधवार, श्रावण ८, २०७६, ०८:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
शिकार खोज्दै आएको स्याल उल्टै फन्दामा, कुखुराले नै ठुँगेर मारे
बिचित्र शंसार
किन जन्माएको भन्दै आमाबाबुलाई मुद्दा
64x64
शुक्रवार, माघ २५, २०७५ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
बिचित्र शंसार
आयो पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क
64x64
मगलवार, कार्तिक १३, २०७५ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
ताजा समाचार
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ बुधवार, मंसिर २५, २०७६ 16
उपकुलपतिमा तीन जना सिफारिस
भोजपुरमा दुई वटा वडा कार्यालयमा आगजनी
अनुदान सवा करोड, उपलब्धी शून्य
प्रदेश अस्पतालमै पन्ध्र सय बिरामी
भुटानलाई हराउदै नेपालले जित्यो स्वर्ण
रंगशाला पुगेका पत्रकारमाथि प्रहरीको लाठी प्रहार
प्लस टु पास गराउने नयाँ दूत आउने
कोठाभित्र आमा-छोरीको शव, बाहिरबाट ताला !
विचार–ब्लग
जोगवीर रोकायाको जीवन, व्यवहार र विचार नेपालबोट समाचारदाता
विद्यालयलाई स्वार्थमा प्रयोग नगर नेपालबोट समाचारदाता
अनुदानको विकृति रोक्न सहुलियत नै उपयुक्त ! नवराज महतारा
नेपालबोट संवाद
‘फुर्सद हुनेले सरकारको विरोध गरेका हुन्’ ; महासचिव पौडेल सोमवार, मंसिर १६, २०७६
मुलुकको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ–डा महत सोमवार, आश्विन २०, २०७६
अमेरिकामा दाहल पत्नी सीताको उपचार सकियो सोमवार, चैत्र ११, २०७५
कला
सप्तरंग यात्रामा कलाकार सुर्खेतमा; बिहिवार, कार्तिक २८, २०७६
सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू मगलवार, कार्तिक १२, २०७६
खस भाषाको नाटक ‘पम्फा फूल’ प्रदर्शन सोमवार, कार्तिक ४, २०७६
बिचित्र शंसार
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
मान्छे र सर्पबीच टोकाटोक, दुवैको मृत्यु
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email sanmultimedia.info@gmail.com

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: nepalbot.com@gmail.com, info@nepalbot.com
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कर्णाली प्रदेश
  • #नेकपा एकिकरण
  • #मूख्यमन्त्री
  • #केपी ओली
  • #जनार्दन शर्मा
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2019 All rights reserved.
Web Design by : SoftNEP