Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शुक्रवार, माघ ९, २०७७ ०९:२६:५०
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
बिचित्र शंसार
  • Home
  • News
  • सांसदले पादेपछि संसद बैठक नै स्थगित
सांसदले पादेपछि संसद बैठक नै स्थगित
64x64
मगलवार, भदौ १०, २०७६ नेपालबोट समाचारदाता

काठमाडौं । विश्वमा कस्ता–कस्ता घटनाहरु बाहिर आउँछन भन्न सक्ने अवस्था हुँदैन । सामान्यतया जनताले चुनेर पठाएका सांसदहरुले हल्ला गरेपछि अर्थात विपक्षीले विरोध गर्न थालेपछि संसद स्थागित हुँदै आउँने गरेको छ । तर केन्याको व्यवस्थापिका संसदमा केही फरक भयो जसले सबैलाई चकित तुल्यायो ।

बुधवार, होमा बे काउन्टी सम्मेलनका एक सदस्यले यति धेरै पाद ‘फोहोर ग्यास’ छोडे कि संसदको कार्यवाही नै स्थगित गरियो । सत्तापक्ष र विपक्षी सांसदमा बीचमा कुनै विषयलाई लिएर बहस भइरहेको थियो । यो भिडमा एकजनाले पादेपछि सबै सदस्यहरूले नाक थुने तर त्यतीमा बस्न नसकेपछि १० मिनेटका लागि संसद अवरुद्ध गरियो । संसद रोकिएपछि सबै सांसद आफ्नो नाक थुनेर बाहिर निस्के र १० मिनेटपछि फेरि बैठक सुरु भयो ।

त्यहाँ अर्को रमाइलो के भने एकले अर्कालाई पादेको आरोप लगाइरहेका थिए । जुलियस गाइया नामका सांसदले सभामुखलाई भने, ‘हामी मध्ये केवल एकले सदनको हावा प्रदूषित गरेको छ ।’ सभामुख एडविन काकाचले १० मिनेटको लागि सभा स्थगित गरे, जुन समयमा सबै सदस्यहरू बाहिर गएका थिए । सोही समयमा सभामुखले त्यहाँ उपस्थित कर्मचारीलाई घर भित्र कोठा फ्रेसनर छर्काउन लगाए ।


प्रकाशित मिति: मगलवार, भदौ १०, २०७६, ०८:०८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
मान्छे र सर्पबीच टोकाटोक, दुवैको मृत्यु
बिचित्र शंसार
शिकार खोज्दै आएको स्याल उल्टै फन्दामा, कुखुराले नै ठुँगेर मारे
64x64
बुधवार, फाल्गुन २९, २०७५ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
बिचित्र शंसार
किन जन्माएको भन्दै आमाबाबुलाई मुद्दा
64x64
शुक्रवार, माघ २५, २०७५ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
ताजा समाचार
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी, शुक्रवार, माघ ९, २०७७ 17
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
विचार–ब्लग
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा नेपालबोट समाचारदाता
नेपालबोट संवाद
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर बिहिवार, श्रावण २२, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP