Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
आइतवार, फाल्गुन १६, २०७७ ०८:४३:५०
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
जागिर जोगाउन विद्यार्थी बन्धक
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
सूचना प्रविधि
  • Home
  • News
  • कर्णालीका गाउपालिका केन्द्रै टेलिफोन र ईन्टरनेट पहुँच बाहिर
कर्णालीका गाउपालिका केन्द्रै टेलिफोन र ईन्टरनेट पहुँच बाहिर
64x64
सोमवार, कार्तिक २४, २०७७ खड्क सुनार

मुगु । विश्वले सञ्चार क्षेत्रमा आकास पातल फड्को मारिसकेको समयमा पनि अझै पनि कर्णालीका दुर्गम जिल्लामा गतिलो सँग टेलिफोन र ईन्टरनेटको पहँच बाट बाहिर रहेका छन् ।

कर्णालीका हिमाली जिल्ला जुम्ला, हुम्ला, डोल्पा र मुगुका अधिकांस स्थान गाउपालिकामा हाल सम्म पनि गतिलो सँग टेलिफोन र ईन्टरनेटको पहुँच बाट टाढा रहेको पाईएको हो । यस्तै जुम्ला जिल्लाको नेपाली भाषाको उद्गम स्थलमा अवस्थित एक गाउँपालिका जुन ईन्टरनेट र टेलिफोन सेवा बाट बाहिर रहेको छ ।

जिल्लाको कनकासुन्दरी गाउपालिका र पालिकाका स्थानीय बासि हाल सम्म टेलिफोन र ईन्टरनेटको सेवा बाट बञ्चित रहेका छन् ।

कनका सुन्दरी गाँउपालिकामा रहेको कार्यालय स्थान र अन्य दर्जनौ बस्तीमा रहेका स्थानिय बासीहरु टेलिफोन र ईन्टरनेट बिहिनहुदा गाँउपालिकाको काम काज गर्न समेत निकै सास्ती खेप्नु स्थानीयले बताए ।

नेपाल टेलिकमले सञ्चार क्षेत्रमा पछिल्लो समयमा राम्रो पहुँच बढाए पनि नेपाली भाषाको उद्गम थलो कनकासुन्दरी गाँउपालिमा भने सञ्चार क्षेत्रको पहुँचामा भने शुन्य रहेको छ ।

पटक पटक कनका सुन्दरी गाँउपालिका रहेको स्थान र आसपासमा रहेका दजर्नौ बस्तीहरुको लागी टेलिफोन र ईन्टरनेट ब्याबस्थापनको लागी क्षेत्रीय कार्यालय ,केन्द्रीय कार्यालयमा आफै पुगेर धेरै पटक टेलिकमका कर्मचारीहरुसँग बसेर मौखिक तथा लिखितमा टेलिफोनको टावर र ईन्टरनेटको लागी पहल गरेपनि हाल सम्म कुनै पनि सुनाई नभएको हुदा यस क्षेत्रका स्थानिय बासीहरु सञ्चार क्षेत्र बाट पिडीत रहेको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय नरबिर रावतले नेपालबोटलाई जानकारी दिए ।

यता नेपाल टेलिकमले कनकासुन्दरी गाँउपालिका वडा नम्बर ६ बिराटमा नेपाल टेलीकमको थ्रिजी सहितको सेवा दिने गरि टावर सञ्चालन गर्ने भनेर ३ बर्ष पहिला ठेक्का गरेता पनि हाल सम्म कुनै पनि टावर निर्माणमा काम अगाडी नबढेको र लाखौं मूल्यका सामानहरु ल्याएता पनि छताछुल्ल अवस्थामा रहेको अध्यक्ष रावलले जानकारी दिए ।

सो क्षेत्रमा बस्ने २ हजार २ सय ४७ घर परिवारका १३ हजार २ सय १६ जना स्थानिय बासीहरु सञ्चार बिहीन भएका छन । घर बाहिर गएका आफ्ना आफन्त लाई सम्पर्क गर्न खोज्दा र नेपालमा भईरहेका राजनीतिक अवस्था र अन्य सुचना सन्देश हेर्न लाई फेसबुक खोल्यो उहि सेवा दिन नपाउदा आफुलाई दुःख परेको कनकासुन्दरी गाउँपालिका वडा नं ५ का स्थानीय कल बहादुर सुनारले जानकारी दिए । उनका अनुसार आफन्तहरुलाई फोन गर्न परेको डाडाकाडा,रुख चडेर २,३ घण्टा टाढा गएर फोन सम्र्पक गर्नु परेको छ ईन्टरनेटको सेना कहिले हो भन्दै स्थानिय वासिहरुको गुनासो रहेको छ ।

 


प्रकाशित मिति: सोमवार, कार्तिक २४, २०७७, ०१:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हरेक महिना सवा चार लाखले टेलिफोन प्रयोगकर्ता बढे
हुम्लामा नेपाल टेलिकम, 'ताला खोलियो सेवा उस्तै '
सेवामा सुधार नआएपछि नेपाल टेलिकम हुम्लामा तालाबन्दी
भर्चुअल शिक्षणबारे अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि
सूचना प्रविधि
भ्वाइस प्याकमा एनसेलको नयाँ अफर १७ रुपैयामा ६० मिनेटको टक टाइम
64x64
बिहिवार, मंसिर १८, २०७७ खड्क सुनार
पुरा पढ्नुहोस्
सूचना प्रविधि
प्रधानमन्त्री ओली अब टिकटकमा
64x64
सोमवार, मंसिर १५, २०७७ खड्क सुनार
पुरा पढ्नुहोस्
ताजा समाचार
जागिर जोगाउन विद्यार्थी बन्धक आइतवार, फाल्गुन १६, २०७७ 21
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: nepal[email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP