Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
आइतवार, फाल्गुन १६, २०७७ ०८:५८:५९
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
जागिर जोगाउन विद्यार्थी बन्धक
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
खेलकुद
  • Home
  • News
  • फुटवल ऐकेडेमी हुम्लामा रावत
फुटवल ऐकेडेमी हुम्लामा रावत
64x64
आइतवार, मंसिर ७, २०७७ नेपालबोट समाचारदाता

सिमकोट । जिल्लाको फुटबल खेलको वृद्धी र विकासका लागि दर्ता भएको हुम्ला फुटवल एकेडेमीको अध्यक्षमापर्यटन व्यवसायी विष्णु रावत निर्वाचित भएका छन् ।

लामो समयदेखि बाँकेको नेपालगञ्जमा रहेर पर्यटकन क्षेत्रमा संलग्न रावतल एकेडेमीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

पछिल्लो समय यूवापुस्तामा लोकप्रीय बन्दे गएपछि फुटबल खेलको व्यवस्थित हुन नसकेको बेला त्यसलाई थप व्यवस्थित रुपमा अघि बढाउने ध्येयले स्थापना भएको एकेडेमीको नेतृत्व सिमकोट गाउँपालिका वडा नम्बर ५ निवासी रावतले लिएको बताइएको छ ।

कर्णाली अञ्चलका सबै जिल्लालाई कार्यक्षेत्रका रुपमा राख्ने उद्देश्यले दर्ता भएको एकेडेमीको उपाध्यक्षमा प्रिती रावत, सचिवमा बुद्धि रोकाया र सदस्यमा रबिनकुमार बस्नेत निर्वाचि भएको ऐकेडेमीका नवनिर्वाचित अध्यक्ष रावतलेजानकारी दिए ।

'कर्णाली अञ्चलका पाँच वटै जिल्लामा फुटबल खेललाई व्यावसायिक रुपमा अघि बढाउन हेतुले शुरु भएको एकेडेमीले फुटवल खेलमा तालिम प्रदान गर्ने, प्रतियोगिताका आयोजना गर्ने काम ऐकेडेमीले गर्नेछ', अध्यक्ष रावतले नेपालबोटसँग भने, 'यसका लागि एन्फा अध्यक्षसँग मौखिक सहमति भई सकेको र अबको केहि दिनमा लिखित सहमति गरेर काम अगाडी बढाउने तयारी भई रहेको छ ।'

एकेडेमीको दर्ता भएसँग कर्णालीमा अखिल नेपाल फुटवल संघ गठनको बाटो पनि खुलेको उल्लेख गरेका रावतले फुटवल खेलको वृद्धि र विकासका लागि सबैसँग हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 


प्रकाशित मिति: आइतवार, मंसिर ७, २०७७, १२:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकमा वाट्मोर
सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने
आइपिएल क्रिकेटः पाँचौं पटक मुम्बइले उचाल्यो उपाधी
बेङ्गलोरमाथि हैदराबादको ६ विकेटको रोमाञ्चक जित
खेलकुद
मुम्बइ छैटौं पटक फाइनलमा
64x64
शुक्रवार, कार्तिक २१, २०७७ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
खेलकुद
आईपिएलको पहिलो क्वालिफायरमा आज मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुँदै
64x64
बिहिवार, कार्तिक २०, २०७७ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
ताजा समाचार
जागिर जोगाउन विद्यार्थी बन्धक आइतवार, फाल्गुन १६, २०७७ 23
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP