Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शुक्रवार, माघ ९, २०७७ १०:१९:२२
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
राजनीति
  • Home
  • News
  • माओवादी केन्द्रको अध्यक्षमा हुम्लाका कर्णजीत बुढाथोकी
माओवादी केन्द्रको अध्यक्षमा हुम्लाका कर्णजीत बुढाथोकी
64x64
सोमवार, मंसिर ८, २०७७ नेपालबोट समाचारदाता

काठमाडौं । पुर्नगठित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकले हुम्लाका कर्णजित बुढाथोकीले जिम्मेवारी प्राप्त गरेका छन् ।

कात्तिक ११ गते पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पार्टी अध्यक्षबाट राजीनामा दिएपछि नयाँ नेतृत्वमा बुढाथोकी चयन भएका हुन् ।

नेकपा एमालेसँगको एकतामा विमति जनाउँदै नेकपा माओवादी केन्द्र पुनर्गठन गरेका किरातीले स्वास्थ्यका कारण अध्यक्षको जिम्मेवारी छोडेको भनिएको थियो । माओवादी केन्द्रको बैठक तथा विशेष भेलाले सोमबार महासचिव कर्णजीत बुढाथोकी शुशिललाई पार्टी अध्यक्षमा चयन गरेको छ।

माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापाको अध्यक्षतामा बसेको बैठक तथा भेलाले एक मतका साथ अध्यक्षमा बुढाथोकीलाई चयन गरेको थियो । अध्यक्षमा निर्वाचित बुढाथोकीको परिवारबाट माओवादी जनयुद्धमा दुई जना शहीद भएका थिए । उनकी जीवन संगिनी उपाल लामा २०५९ मंसिर ३ गते हुम्लाको केरमिको जनयुद्धकालीन घटनामा शहादत प्राप्त गरेकी थिइन् ।

त्यस्तै उनको दाई धर्मजीत बुढाथोकी २०५८ साल जेष्ठ २० गते बाँकेको कुशुममा भएको घटनामा शहादत प्राप्त गरेका थिए । शहीद परिवारको तर्फबाट उनी नै यसरी माओवादी पार्टीमा पहिलो पटक अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् । अध्यक्षमा निर्वाचित भएपनि बुढाथोकीले पार्टी केन्द्रीय समिति ९९ सदस्यीय, पोलिटव्यूरो ३३ सदस्यीय, स्थायी समिति १५ सदस्यीय निर्माण गर्नेबारे प्रस्ताव बैठक तथा भेलामा गरे । उनको प्रस्तावमा भेलामा सहभागी नेताहरुले सुझावसहित पास गरेको बताइएको छ ।

बैठकले पार्टीको वरिष्ठ नेतामा तिलक थापामगर रहने तथा यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका नेता रंगनाथ ढकाल पुन उपाध्यक्षको जिम्मेवारी दिएको छ ।त्यसैगरी माओवादी केन्द्रको पूर्ण केन्द्रीय समिति, पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारीबारे थप छलफल सहित निर्णय गर्ने बताइएको छ ।

विभिन्न जनवर्गिय संगठनको जिम्मेवारी, प्रदेश, जिल्ला र विभागको जिम्मेवारी बारे समेत बैठकले निर्णय गर्ने बताइएको छ । अध्यक्ष कर्णजीतले आज प्रस्तुत गरेको वर्तमान परिस्थिति र हाम्रो कार्यभार विषयक कार्यपत्रमा भोलिको बैठकमा व्यापक छलफल हुने बताइएको छ ।
हुम्ला जिल्लाको सर्केघाड गाउँपालिकाको राहदेवमा जन्मनु भएका बुढाथोकी तत्कालिन माओवादीको केन्द्रिय सदस्य हुदैं २०६४ सालको संविधानसभाको निर्वाचनमा हुम्ला जिल्ला निर्वाचन क्षेत्रबाट सभासदमा निर्वाचित भएका थिए ।


प्रकाशित मिति: सोमवार, मंसिर ८, २०७७, ०९:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
राजनीति
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
64x64
बुधवार, माघ ७, २०७७ नेपालबोट समाचारदाता
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासले वकालतनामा नथप्न भनेको हो । पुरा पढ्नुहोस्
राजनीति
जनसङ्गठन र स्थानीय तहका कमिटीहरु पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
64x64
मगलवार, माघ ६, २०७७ नेपालबोट समाचारदाता
नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभयो । पुरा पढ्नुहोस्
ताजा समाचार
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी, शुक्रवार, माघ ९, २०७७ 21
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
विचार–ब्लग
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा नेपालबोट समाचारदाता
नेपालबोट संवाद
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर बिहिवार, श्रावण २२, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP