Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शनिवार, माघ १०, २०७७ १२:५७:००
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विरोध सभा सम्पन्न,
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
‘पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन गरीने प्रधानमन्त्रीकाे भनाइ
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
राजनीति
  • Home
  • News
  • चुनाव रसंसद विघटन विरुद्ध आन्दोलनका विषयमा दलहरु विभाजित
चुनाव रसंसद विघटन विरुद्ध आन्दोलनका विषयमा दलहरु विभाजित
64x64
सोमवार, पुष २७, २०७७ नेपालबोट समाचारदाता

काठमाडौं । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेताहरु हालको अवस्थामा चुनावमा जाने कि नजाने भन्नेमा विभाजित भएका छन् ।

प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्धा बिचाराधिन अवस्थामा छ । दलहरु भने अदालतको निर्णय पखिरहेका छन् । नेकपाको प्रचण्ड–माधव समुह संसद पुर्नस्थापना गर्नुपर्ने पक्षमा छ भने नेपाली काँग्रेस र जनता समाजवादी पार्टी पर्ख र हेरको रणनितिमा छन् ।

चुनावमा जाने सरकारको निर्णयको सार्वजनिक समर्थनमा उत्रिँदा जनमत गुम्ने डरले दलहरू खुल्न सकेका छैनन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केहीदिन यतादेखि अदालतमा विचाराधिन रहेको मुद्दामा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर प्रभावित नपार्ने तर अदालतले संसद पुर्नस्थापना नगरे चुनावमा जाने बताउँदै आउनुभएको छ । काँग्रेस भित्र पनि यस विषयमा एक मत भने छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु संसद पुर्नस्थापन हुनुपर्ने पक्षमा छन् ।

भित्र जेसुकै भए पनि काँग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलनको घोषणा गरिसकेको छ । जनता समाजवादी पार्टी पनि सरकारको कदम विरुद्ध आन्दोलनमा नै छ । यद्यपी नेताहरु अदालतको फैसला कुरिरहेका छन् ।

अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव संसद पुर्नस्थापनाको पक्षमा हुनुहुन्छ भने अन्य नेताहरु जनताकोबीचमा जाने विषयलाई पनि सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । समाजवादीका नेताहरु अहिले आ आफ्नो निर्वाचन क्षेत्रमा फर्कने र कार्यकर्तालाई आवश्यक तयारी गर्न आग्रह गरिरहेका छन् । तर, औपचारिक रुपमा भने चुनावमा गइहाल्ने पक्षमा नेताहरु बोलेका छैनन् ।

सार्वजनिक रुपमा प्रतिनिधिसभाको विघटन सही थियो भन्न नसकेका दलहरू सर्वोच्चले यस्तै निर्णय सुनाइदिएको अवस्थामा भने अहिलेको भन्दा चुनावको पक्षमा खुल्ने टिप्पणी पनि हुने गरेको छ ।


प्रकाशित मिति: सोमवार, पुष २७, २०७७, ०९:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विरोध सभा सम्पन्न,
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
‘पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन गरीने प्रधानमन्त्रीकाे भनाइ
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
राजनीति
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
64x64
बिहिवार, माघ ८, २०७७ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
राजनीति
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
64x64
बिहिवार, माघ ८, २०७७ नेपालबोट समाचारदाता
प्रोटोकलमा नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले हस्ताक्षर गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विरोध सभा सम्पन्न, शुक्रवार, माघ ९, २०७७ 33
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
‘पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन गरीने प्रधानमन्त्रीकाे भनाइ
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
विचार–ब्लग
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा नेपालबोट समाचारदाता
नेपालबोट संवाद
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर बिहिवार, श्रावण २२, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP