Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बिहिवार, फाल्गुन १३, २०७७ ०१:०३:३७
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
राजनीति
  • Home
  • News
  • निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
64x64
शुक्रवार, माघ ९, २०७७ दाने बोहरा

हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदाता नामावली अद्यावधिक (दाबीविरोध समेत) विषयसँग सम्बन्धित रहेर जिल्लास्थित सबै राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको बैठकले मतदानमा सहज, सरल तथा निर्वाचनमैत्री बनाउन स्थानीय तहबाट आएका सर्वसम्मतिको सुझावलाई ग्रहण गरी सोहीअनुसारको मतदान केन्द्र वा मतदानस्थल तोक्ने भएको छ । आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणाअनुसार जिल्ला निर्वाचन कार्यालय हुम्ला पनि आवश्यक तयारीमा जुटेको छ ।

मतदाता दाबी विरोधका लागि माघ १५ देखि फागुन २१ गतेसम्मका लागि समय अवधि तोकिएको छ । सहायक नाम तर्दा अधिकारीको कार्यालय शुक्रबार तथा सार्वजनिक विदाका दिनमा समेत विहान दश बजे देखि बेलुकी पाँच बजे सम्मका लागी खुला रहने भएको छ ।

निर्वाचन कार्यालय हुम्लाले ७ वटै पालिकामा सहायक नामदर्ता अधिकारी तोकेको छ भने दोहोरो मतदाताको नाम भएमा सहायक नामदर्ता अधिकारी स्वयंले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, सहायक नामदर्ता अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रममा प्रयोग भएका सबै कागजात तथा सामग्री प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिनुभयो ।

उहाँले नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने सम्बन्धमा सहायक नामदर्ता अधिकारीले आवश्यक छानबिन गरी नाम हटाउनका लागि प्रमुख नामदर्ता अधिकारीसमक्ष पेश गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीले निर्वाचनमा आम मतदातालाई निर्वाचन स्थल वा केन्द्रसम्म जान सहज हुने किसिमको सुझावलाई ग्रहण गर्ने भन्दै निर्वाचनलाई निस्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउन सबैको सहयोगको अपेक्षा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गिरीले राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदानस्थलको निर्धारण गर्दा निर्वाचनप्रतिको विश्वास बढ्ने बताउनुभयो ।

प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन् । उनीहरूलाई माघ ११ गते तालीम हुन्छ, फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताको नामावाली आइपुग्ने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । नाम्खा गाउँपालिका ११ वटा मतदान केन्द्र सिमकोटमा आठवटा, खार्पुनाथमा पाँचवटा सर्केगार्डमा ११ वटा, चङ्खेली गाउँपालिका सातवटा अदानचुलीमा छ वटा र ताजाँकोट गाउँपालिकामा छ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । जिल्लामा २८ हजार ७५४ मतदाता रहेका छन् । जिल्लाका सात गाउँपालिकाका ४४ वटा वडामा रहेको हुम्लामा ५२ वटा मतदान केन्द्र छन् । हुम्ला जिल्ला निर्वाचन कार्यालयमा १३ दल दर्ता भए पनि हालसम्म पाँच दलमात्रै सक्रिय देखिएका छन् । विसं २०७४ को निर्वाचनमा १३ वटा पार्टी दर्ता भए पनि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी, राप्रपा नेपाल र मजदूर किसान पार्टी सक्रिय रहेका छन् ।

आजै भएको अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यबाह अध्यक्ष कमल बोहरा, नेपाली कांग्रेस हुम्लाका उपसभापति कैलाश भण्डारी, जनता समाज पार्टी नेपालका केन्द्रिय सदस्य विरजन शाही, राप्रपाका निर्वाचन ख का अध्यक्ष नैनासिंह रावत, नयाँ भैरवी दल गुल्मका सेनानी प्रजाजु बस्नेृत लगायतको उपस्थित रहेको थियो ।


प्रकाशित मिति: शुक्रवार, माघ ९, २०७७, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
राजनीति
भावी समीकरणमा कांग्रेस निर्णायक
64x64
बिहिवार, फाल्गुन १३, २०७७ दाने बोहरा
नेकपा औपचारिक रूपमै विभाजित भए सत्ता समीकरणका लागि कांग्रेस निर्णायक शक्ति हुने देखिन्छ । सभामुखसहित नेकपासँग रहेका १ सय ७३ सांसदमध्ये ओली समूहमा भन्दा दाहाल–नेपाल समूहसँग करिब एक दर्जन बढी छन् । पुरा पढ्नुहोस्
राजनीति
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
64x64
बुधवार, फाल्गुन १२, २०७७ दाने बोहरा
नेकपाको प्रतिनिधिसभामा भएका भएको प्रतिनिधिसभा पुनःस्थापनासँगै अब सत्तासमीकरणको खेल शुरू भएको छ । नेकपा विभाजनले कानुनी मान्यता पाइनसकेपनि राजनीतिक रूपमा नेकपा संसदीय दल विभाजित भइसकेको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित बिहिवार, फाल्गुन १३, २०७७ 32
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP