Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
आइतवार, फाल्गुन १६, २०७७ ०९:११:४२
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
जागिर जोगाउन विद्यार्थी बन्धक
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
राजनीति
  • Home
  • News
  • अदानचुली गाउँपालिकाको थलोहाल्ना मोडमा भएको न्रिमम् कुटपिटको घटनाको बिषयलाई लिएर गाउँपालिका द्धारा प्रेष बिज्ञप्ती जारी
अदानचुली गाउँपालिकाको थलोहाल्ना मोडमा भएको न्रिमम् कुटपिटको घटनाको बिषयलाई लिएर गाउँपालिका द्धारा प्रेष बिज्ञप्ती जारी
64x64
शनिवार, माघ १०, २०७७ नेपालबोट समाचारदाता

माघ १० हुम्ला । अदानचुली गाउँपालिकाको थलोहाल्ना मोडमा भएको निर्मम् कुटपिटको घटनाको बिषयलाई लिएर अदानचुली गाउँपालिकाले आज एक प्रेष बिज्ञप्ती जारी गरेको छ ।

माघ ४ गतेका दिन अदानचुली गाउँपलिकाका वडा अध्यक्ष माथि भएको कुटपिटमा आफु संलग्न नरहेको भन्दै उल्टै गाउँपालिकाको बजेटबाट घाईतेलाई उपचार गर्न लिएको प्रति आपप्ती जनाउँदै प्रेष बिज्ञप्ती जारी भए पछि उक्त घटना र बिज्ञप्तीको खण्डन गर्दै गाउँपालिकाका अध्यक्ष दल फडेरा द्धारा हस्ताक्षरीत बिज्ञप्ती आज प्रकासीत भएको छ ।

उक्त बिज्ञप्तीमा १ नम्बर वडा अध्यक्षको अनुरोधमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्त्रगतको स्थगीत भएको बाटो स्थानीय सरकारको स्वीकृती बिना कुनै प्राबिधिकको लगत स्टमेट र प्राबिधिक अध्ययन बिना मान बहादुर थापाले १ नम्बर वडाका सर्बसाधारण नागरीकलाई धम्क्याई मनोमानी ढङ्गले झुक्यानमा पारी काम गराएको जानकारी पश्चात म लगायत १ नम्बर वडाका वडा अध्यक्ष सदस्य सहित नागरीक समाज,सञ्चारक्रमी र गाउँका अगुवाहरुको टोलीले अनुगमन गर्दै गर्दा भएको उक्त घटना प्रति गम्भीर ध्यानआक्रर्षण भएको उल्लेख गरीएको छ ।

उक्त बिज्ञप्तीमा उल्लेख भए अनुसार अनुगमनको क्रममा तपाईहरुले कसको सल्लाहमा बाटो निमार्ण गर्न लागेका हौ,प्राबिधिक स्टमेट बिना समस्या आउँछ रकम तपाईहरुकै हो तर स्थानीय सरकार र प्राबिधिक स्टमेट बिना काम गर्यौ भने पैसा पाईदैन् भन्दै कामदारहरुसँग परामर्श गर्ने क्रममा त्यहाँ आएका केही साथीहरुसँग वडा अध्यक्षको भनाभन टेलाठेल पछी सुझाई बुझाई गाउँपालिका तिर फर्की सकेको अबस्थामा पटक पटक वडा अध्यक्षलाई धम्क्याई रहेका मान बहादुर थापाले कर्ण रोकाया सुधारलाई फोन गरी डिल बहादुर फडेरा,गोरख थापा सहितको टोली श्रीनगरबाट आई दुबै तिरबाट घेरा हाली बिच भागमा निर्मम कुट पिट गरेको उल्लेख गरीएको छ ।

भ्रटचारीलाई काट्छौ,मार्छौ,यो ठाउँमा बस्न पाउँदैनौ भन्दै ढुंङगामुडा प्रहार गरी लखेटेकाले कोही भाग्न सफल भए त कोहीलाई सख्त खाईते बनाएको कुरा सबैले देखेको उल्लेख गर्दै ८ गते नेपाल कम्युष्टि पाटीको माधब प्रचण्ड समुह द्धारा प्रकासीत प्रेष बिज्ञप्ती झुटको खेती गर्ने उपाय र भ्रमपुर्ण भएको उल्लेख गरीएको छ । ८ गते प्रकासीत बिज्ञप्तीमा गाउँपालिकाको बजेटमा हेलीकप्टर चार्टर गरेको आरोप लगाईएकोमा गाउँपालिका अध्यक्ष द्धारा जारी बिज्ञप्तीमा जसले घटना घटाएको होसैले तिर्ने उल्लेख गरीएको छ । आफुलाई लक्षित गरी जुन कुरा आएको छ त्यो जनताको जनमतले पुष्टि गरेको पनि उल्लेख गरीएको छ ।

जनताले नाङ्गेझार गरेका केही जमातले सडकमा कराउँदैमा केही नहुँने उल्लेख गर्दै भ्रमपुर्ण कपोकल्पीत जती निन्धा र भत्र्सना गरे पनि नपुग्ने उल्लेख गरीएको छ । बिज्ञप्तीको अन्तमा घाईते वडा अध्यक्ष थापाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अपराधी मानसीकता,कुटपिट मानिसलाई मार्ने,अपहरण र हिंसामा रमाउने उदण्डहरुलाई कानुनी दायरामा ल्याई कारबाहीको लागि सम्बन्धीत सरोकारवालासँग जोडदार माग गरीएको उल्लेख गरीएको छ ।
सो दिनको घटनामा परि १ नम्बरका वडा अध्यक्ष सहित मक्क थापा लगायत धेरैलाई ढुंगा प्रहार हुँदा वडा अध्यक्ष थापा अहिलै उपचार गरी रहेका छन् ।


प्रकाशित मिति: शनिवार, माघ १०, २०७७, ०४:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस
सरकार र चन्द समूहबीचको वार्ता प्रभावित
राजनीति
स्थानीय तहमा कर्मचारी छिटो, छिटो सरुवा हुँदा काममा समस्या
64x64
शुक्रवार, फाल्गुन १४, २०७७ नेपालबोट समाचारदाता
देशभर रहेका विभिन्न तहका सरकारी कर्मचारीलाई कानूनमै कम्तिमा दुई वर्ष एउटै स्थानमा काम गर्न पाउने व्यवस्था गरेको छ । तर, स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकृतको रुमपा कार्यरत कर्मचारी ६ देखि १५ महिना भन्दा बढी समय बस्न पाउँदैनन । पुरा पढ्नुहोस्
राजनीति
यस्ता छन्, ओलीसँग रहेका बाँकी विकल्प
64x64
शुक्रवार, फाल्गुन १४, २०७७ नेपालबोट समाचारदाता
ओली समूहको पहिलो विकल्प ओलीले राजीनामा गरेर प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने र सत्ता साझेदारी गर्ने। यसो गर्दा नेकपाकै दाहाल–नेपाल समूह प्रतिपक्षमा पुग्ने र ओली समूह थप क्षयीकरणबाट जोगिने सम्भावना हुन्छ।  पुरा पढ्नुहोस्
ताजा समाचार
जागिर जोगाउन विद्यार्थी बन्धक आइतवार, फाल्गुन १६, २०७७ 23
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP