Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बिहिवार, फाल्गुन १३, २०७७ ०१:५०:२०
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
राजनीति
  • Home
  • News
  • सरकार प्रमुख आफै आमहड्तालमा निस्कीएपछि ..
सरकार प्रमुख आफै आमहड्तालमा निस्कीएपछि ..
64x64
बिहिवार, माघ २२, २०७७ नेपालबोट समाचारदाता

सुर्खेत । सरकारकै विरुद्धमा भैरहेको आमहड्तालमा सरकारकै प्रमुख सडकमा गएको कुरा सुन्दा तपाईहरुलाई निकै अचम्म लाग्ला । तर अचम्म नमान्नुहोस् यस्तो दृश्य नेपालमा आज अर्थात माघ २२ गते देखिएको छ ।

विवादित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल नेपाल समुहले आयोजना गरेको सरकार विरोधी आम हड्ताललाईसाथ दन कर्णाली प्रलदेश सरकारका प्रमुख समेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेश सरकारका मन्त्रीको हुल लिएर सरकार बिरोधी आमहड्तालमा सडकमा निस्कीएका छन् ।

नेकपा दाहाल-नेपाल समूहले जारी राखेको आमहड्ताललाई सफल बनाउन भन्दै मुख्यमन्त्री शाही, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितको टोली सरकार विरोधी आन्दोलन गर्न सडकमा उत्रिएको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको मंगलगढी चौकमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदका विरुद्ध सडकमा आउनु परेको प्रतिक्रिया दिएका छन्।

असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको विरुद्ध आन्दोलन गर्नुपरेको मुख्यमन्त्री शाहीले बताए।

सरकारले नागरिकलाई हुने सास्ती र पिडाबाट बचाउन सामाजिक सुरक्षा प्रदान गर्नुमा कर्णाली प्रदेश सरकारका प्रमुख र मन्त्री नैं आमहड्तालको नेतृत्व गरेर सडकमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रकाशित मिति: बिहिवार, माघ २२, २०७७, ०४:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
राजनीति
भावी समीकरणमा कांग्रेस निर्णायक
64x64
बिहिवार, फाल्गुन १३, २०७७ नेपालबोट समाचारदाता
नेकपा औपचारिक रूपमै विभाजित भए सत्ता समीकरणका लागि कांग्रेस निर्णायक शक्ति हुने देखिन्छ । सभामुखसहित नेकपासँग रहेका १ सय ७३ सांसदमध्ये ओली समूहमा भन्दा दाहाल–नेपाल समूहसँग करिब एक दर्जन बढी छन् । पुरा पढ्नुहोस्
राजनीति
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
64x64
बुधवार, फाल्गुन १२, २०७७ नेपालबोट समाचारदाता
नेकपाको प्रतिनिधिसभामा भएका भएको प्रतिनिधिसभा पुनःस्थापनासँगै अब सत्तासमीकरणको खेल शुरू भएको छ । नेकपा विभाजनले कानुनी मान्यता पाइनसकेपनि राजनीतिक रूपमा नेकपा संसदीय दल विभाजित भइसकेको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित बिहिवार, फाल्गुन १३, २०७७ 36
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP