Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बिहिवार, मंसिर २६, २०७६ ०३:३२:२१
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • गण्डकी
    • प्रदेश न. ५
    • कर्णाली
    • प्रदेश न. ७
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ
उपकुलपतिमा तीन जना सिफारिस
भोजपुरमा दुई वटा वडा कार्यालयमा आगजनी
अनुदान सवा करोड, उपलब्धी शून्य
प्रदेश अस्पतालमै पन्ध्र सय बिरामी
भुटानलाई हराउदै नेपालले जित्यो स्वर्ण
रंगशाला पुगेका पत्रकारमाथि प्रहरीको लाठी प्रहार
प्लस टु पास गराउने नयाँ दूत आउने
कोठाभित्र आमा-छोरीको शव, बाहिरबाट ताला !
समाज
  • Home
  • News
  • नानकलाको दाजु बचाउने सपना अधुरै
नानकलाको दाजु बचाउने सपना अधुरै
64x64
बिहिवार, कार्तिक २८, २०७६ नेपालबोट समाचारदाता

सुर्खेत । आफनो शरीरको माया कसलाई पो लाग्दैन र ? तर समाजमा आफ्नोभन्दा आफन्तको शरीरको माया गर्ने थोरै उदाहरण भेटिन्छन् । यस्तै उदाहरणकी पात्र हुनु १९ वर्षीया नानकला शर्मा । बोनम्यारो समस्या पींडित दाई डिलप्रकाश शर्माको जीवन बचाउन उनी आफ्नो ज्यान जोखिममा राख्न तयार भइन् तर, बिडम्बना उनको सपना अधुरै रह्यो ।

सुखद् समाचारको प्रतिक्षामा रहेकी १९ वर्षीया नानकलाको लागि कात्तिक २८ गते ठूलो ब्रजपात आइलाग्यो । मृत्युसँग जुँधिरहेका दाजु डिलप्रकाशका लागि उनी जोखिम मोलेर आफ्नो बोनम्यारो निकाल्न सहर्ष तयार भइन् । तर दाजु बचाउने उनको सपना अधुरै रह्यो । नानकला सुर्खेतको नेवारेमा रहेको अमरज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् ।

सुर्खेतका सक्रिय पत्रकार डिलप्रकाशको बोनम्यारो प्रत्यारोपणको क्रममा काठमाडौँस्थित सिभिल अस्पतालमा बिहीबार निधन भएको छ । २३ वर्षीय शर्मा बोनम्यारो प्रत्यारोपणका लागि कात्तिकको पहिलो साता अस्पतालमा भर्ना भएका थिए । सात महिनाअघि उपचारका लागि भारतको अहमदाबाद पुगेका शर्माको उपचारको क्रममा भारतमै बोनम्यारो समस्या रहेको पत्ता लागेको थियो ।

आर्थिक अभावका कारण भारतमा उपचार सम्भव नभएपछि फर्केर उनी काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइरहेका थिए । जनशक्ति र साधन श्रोतको अभावमा बोनम्यारो प्रत्यारोपणमा सिभिल अस्पतालमा लामो समयदेखि पालो कुर्नुपर्ने बाध्यता शर्मालाई आइलाग्यो । बोनम्यारो दाता आफ्नी बहिनी नानकलाको सम्पूर्ण स्वास्थ्य परीक्षणपछि शर्माको बिहीबार प्रत्यारोपणको पालो थियो । बिहानै बहिनी नानकलाको बोनम्यारो निकालेर प्रत्यारोपण गर्न डिलप्रकाशलाई डाक्टरले तयार पार्दे थिए तर, बिडम्बना उनी बोनम्यारो नचाहिने गरि सदाका लागि अस्ताए । नेपालकै एकमात्र बोनम्यारो प्रयारोपण विशेषज्ञ डाक्टर विशेष पौडेलले उनलाई बचाउन नसकेकोमा क्षमा माग्दै भने, ‘माफ गर्नुहोला जीवनमा सबैभन्दा दुःखी छु आज ।’

सानै उमेरमा सक्रिय पत्रकारितामार्फत् अलग पहिचान बनाएका डिलप्रकाशले बोनम्यारोको समस्या भएको थाहा पाएपछि आफू स्वस्थ्य भएर फेरि सक्रिय पत्रकारितामा फर्कने इच्छा गरेका थिए । स्वस्थ्य त उनी भएनन् नै । कहिल्यै नर्फकने गरि बिदा भए ।
यसैबीच शर्माको बिहिबार राती नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।


प्रकाशित मिति: बिहिवार, कार्तिक २८, २०७६, ११:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा दुई वटा वडा कार्यालयमा आगजनी
प्रदेश अस्पतालमै पन्ध्र सय बिरामी
कोठाभित्र आमा-छोरीको शव, बाहिरबाट ताला !
अख्तियारमा दोब्बर उजुरी
समाज
हिउँ कुर्दै हिमालका किसान
64x64
मगलवार, मंसिर २४, २०७६ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
समाज
निर्णयमै सिमित रह्यो ५० शैया
64x64
सोमवार, मंसिर २३, २०७६ नेपालबोट समाचारदाता
तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र रहेको सो अस्पताललाई संघीय सरकारको २०७३ पुस २० गतेको निर्णयबाट ५० शैयामा स्तरोन्नति गरिएको थियो । तीन वर्ष पुग्दा पनि पूर्वाधारको अभावमा अस्पतालमा शैया थपिएको छैन । पुरा पढ्नुहोस्
ताजा समाचार
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ बुधवार, मंसिर २५, २०७६ 16
उपकुलपतिमा तीन जना सिफारिस
भोजपुरमा दुई वटा वडा कार्यालयमा आगजनी
अनुदान सवा करोड, उपलब्धी शून्य
प्रदेश अस्पतालमै पन्ध्र सय बिरामी
भुटानलाई हराउदै नेपालले जित्यो स्वर्ण
रंगशाला पुगेका पत्रकारमाथि प्रहरीको लाठी प्रहार
प्लस टु पास गराउने नयाँ दूत आउने
कोठाभित्र आमा-छोरीको शव, बाहिरबाट ताला !
विचार–ब्लग
जोगवीर रोकायाको जीवन, व्यवहार र विचार नेपालबोट समाचारदाता
विद्यालयलाई स्वार्थमा प्रयोग नगर नेपालबोट समाचारदाता
अनुदानको विकृति रोक्न सहुलियत नै उपयुक्त ! नवराज महतारा
नेपालबोट संवाद
‘फुर्सद हुनेले सरकारको विरोध गरेका हुन्’ ; महासचिव पौडेल सोमवार, मंसिर १६, २०७६
मुलुकको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ–डा महत सोमवार, आश्विन २०, २०७६
अमेरिकामा दाहल पत्नी सीताको उपचार सकियो सोमवार, चैत्र ११, २०७५
कला
सप्तरंग यात्रामा कलाकार सुर्खेतमा; बिहिवार, कार्तिक २८, २०७६
सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू मगलवार, कार्तिक १२, २०७६
खस भाषाको नाटक ‘पम्फा फूल’ प्रदर्शन सोमवार, कार्तिक ४, २०७६
बिचित्र शंसार
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
मान्छे र सर्पबीच टोकाटोक, दुवैको मृत्यु
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email sanmultimedia.info@gmail.com

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: nepalbot.com@gmail.com, info@nepalbot.com
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कर्णाली प्रदेश
  • #नेकपा एकिकरण
  • #मूख्यमन्त्री
  • #केपी ओली
  • #जनार्दन शर्मा
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2019 All rights reserved.
Web Design by : SoftNEP