Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शुक्रवार, माघ ९, २०७७ ०८:५९:०६
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
समाज
  • Home
  • News
  • सर्लाहीमा सार्वजनिक शौचालयको अभाव
सर्लाहीमा सार्वजनिक शौचालयको अभाव
64x64
मगलवार, मंसिर ९, २०७७ नेपालबोट समाचारदाता

सर्लाही । निकै मुस्किलले लामो समयसम्म शौचालय निर्माणको अभियान चलाएर खुला दिसामुक्त घोषणा गरिएको सर्लाही जिल्लामा सार्वजनिक शौचालयको अभाव छ ।

जिल्लाका अधिकांश स्थानमा सार्वजनिक शौचालय छैनन् भने भएको स्थानमा राम्रोसँग प्रयोग र पानीको व्यवस्था छैन । सबै जिल्लाबासीको घरमा शौचालय निर्माण भएपछि सर्लाहीलाई खुला दिसामुक्त त घोषणा गरियो तर अहिले सबैले शौचालय प्रयोग गर्दैनन् ।

सार्वजनिक शौचालय त बनाइएकै छैन । भएका एक/दुई ठाउँका सार्वजनिक शौचालय प्रयोग गर्न सक्ने अवस्थामै छैनन् । सर्लाहीको कविलासी नगरपालिका हेमपुरका शिक्षक भाग्यनाराण मिश्र विद्यालय बाहेक बाहिर सार्वजनिक शौचालयको ठूलो अभाव रहेको बताउन्छन् ।

जिल्ला सदरमुकाम मलंगवास्थित बसपार्क, लालबन्दीस्थित बजार बाहेक अन्य केही ठाउँमा रहेका सार्वजनिक शौचालय प्रयोगमा छैनन् । नयाँ बनाउन स्थानीय तह र अन्य निकायले चासो दिएका छैनन् । मलङ्गवा निवासी नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी जिल्लामा झण्डै आधाजसो जनसंख्या अहिले पनि शौचालयको पहँुच बाहिर रहेको तर्क गर्छन् ।

शौचालयको प्रयोग बढाउन सम्वन्धित निकायबाट बेवास्ता गरिएको चौधरीको भनाई छ । सार्वजनिक शौचालय निर्माण गर्न सहज भएपनि प्रयोगमा ल्याउन निकै चूनौतिपूर्ण रहेको स्थानीय सरकारका जनप्रतिनिधीको भनाई छ ।

हरिवन नगरपालिकाले गतवर्ष घुम्ती सार्वजनिक शौचालय प्रयोगमा ल्यायो, तर सञ्चालन गर्न नसकेर अहिले थन्काइको छ । घोषणा गर्नकै लागि घोषणा गरिएको खुला दिसामुक्त अभियान अहिले उपलब्धीहिन जस्तो देखिएको छ । सार्वजनिक शौचालय निर्माण, पानीको उचित व्यवस्थापन र हरेक नागरिकलाई सचेत बनाउन सके खुला दिसामुक्त घोषणाले सार्थकता पाउने छ ।


प्रकाशित मिति: मगलवार, मंसिर ९, २०७७, ०७:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खोपको पहिलो खेप आज
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
माथिबाट खसेको ढुंगा लागेर प्रहरी हवल्दारको मृत्यु
समाज
'देशका विभिन्न भूभागमा चिसो बढ्ने' मौसम पूर्वानुमान महाशाखा
64x64
आइतवार, पुष २६, २०७७ नेपालबोट समाचारदाता
महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर, आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ । महाशाखाले आज बिहान मौसम सम्बन्धी सूचना जारी गर्दै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । पुरा पढ्नुहोस्
समाज
आजपनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने
64x64
मगलवार, पुष २१, २०७७ नेपालबोट समाचारदाता
आज विहान ६ बजे काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी, शुक्रवार, माघ ९, २०७७ 10
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
विचार–ब्लग
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा नेपालबोट समाचारदाता
नेपालबोट संवाद
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर बिहिवार, श्रावण २२, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP