Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शनिवार, माघ १०, २०७७ ०२:१२:३१
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विरोध सभा सम्पन्न,
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
‘पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन गरीने प्रधानमन्त्रीकाे भनाइ
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
समाज
  • Home
  • News
  • सञ्चालनमा आयो मुगुको कार्मारोङ गाउँपालिकाको एम्बुलेन्स
सञ्चालनमा आयो मुगुको कार्मारोङ गाउँपालिकाको एम्बुलेन्स
64x64
बुधवार, पुष ८, २०७७ खड्क सुनार

मुगु । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउपालिकाले आज एक कार्यक्रमका बिच विधिगत रुपमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा र प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज कठायतले सो एम्बुलेन्सको संयुक्त रुपमा उद्धघाटन गर्दे बुधवार बाट विधिगत रुपमा सञ्चालनमा आएको हो ।

नेपाल सरकार द्धारा शत प्रतिशत छुट प्राप्त एम्बुलेन्स १० लाख ४२ हजार रुपैया लागतमा एम्बुलेन्स खरिद गरि ल्याएको गाउँपालिकाले जनाएको छ । गाउपालिकाका अनुसार आज (बुधबार)बाट शुभारम्भ भएको एम्बुलेन्स अब यहाँका गाउपालिका बासिले सहजै रुपमा सेवा पाउने भएका छन् ।

गाउपालिकाको पिडा लाई मध्येनजर गर्दे एम्बुलेन्स सेवा ल्याएको गाउपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । लामाका अनुसार जन्म र मृत्युको मुखमा लडिरहेका छट्पटि रहेका यहाका स्थानीय लाई घाउमा मलम लागोस भन्ने हेतुले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज कठायतले बताए ।

उनका अनुसार यो एम्बुलेन्स नेपाल सरकार बाट राजस्व छुट सहित शतप्रतिशत बाट ल्याएको हो उनले भने अब यो सेवामा यहाका स्थानीयले गाउपालिकाको निर्णय बमोजिम शुल्क तिरी गाउपालिका वडा नं ९ मा रहेको छाईला चौर देखि सदरमुकाम गमगढी बजारको अस्पतालसम्म सेवा पाउने जानकारी दिए ।

कठायतका अनुसार यो कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगु हो , यहा कतिपय स्थानहरुमा सडक सञ्जाल सँग गतिलो सँग विस्तार, स्तोरोन्ति नहुनु , कच्ची सडकका कारण स्थानीय लाई स्वास्थ्य क्षेत्रमा फड्को मारुन भन्ने पनि उनको बुझाई रहेको छ ।

मुगु जिल्लाको ४ वटा स्थानीय तहमध्ये यो गाउँपालिका भौगोलिक विकटताले पनि पछि परेको र विकासको हिसाबले पनि उत्तिकै फड्को नमार्नुले दुःखदायि कुरा त्यो भएको जानकारी दिए ।

गाउपालिकामा एम्बुलेन्स सेवा पुग्दा स्थानीय खुसि भएका छन् । सधै डोको , स्टे्चरको भरमा रहेका हामि अब सहजै रुपमा सम्बन्धित ठाउमा पुगिन सकिने एक स्थानीय छिरिङ लामाले जानकारी दिए । भौगोलिक विकताका बाबजुत पनि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउपालिकाले जनाएको छ ।

विपद व्यवस्थापनले दियो एम्बुलेन्स

जिल्ला विपद ब्यवस्थापन समिति मुगुले नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुलाई एम्बुलेन्स सेवा हस्तान्तरण गरेको छ ।

मंगलवार नेपाल रेडक्रस मुगुका सभापति र मन्त्रीलाई प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार निरौलाले एक कार्यक्रमका बिच उनीहरुलाई हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकार बाट राजस्व छुट प्राप्तजम्मा लागत १२ लाखमा एम्बुलेन्स खरिद गरि ल्याइएको र त्यसैमा पनि १० लाख विपद व्यस्थापन समितिको कोष र बाँकि संस्थाको लागमा एम्बुलेन्स सेवा ल्याईएको नेपाल रेडक्रस सोशाईटि शाखा कार्यालय मुगुका मन्त्री रत्नसिंह मल्लले जानकारी दिनु भयो । उहाका अनुसार समग्र मुगु जिल्ला बासिको स्वास्थ्य अवस्था लाई ध्यानमा राखि कोही पनि मृत्युको मुख बाट नछुटोस भनि एम्बुलेन्स सेवा विस्तार गरेको जानकारी दिए ।

एम्बुलेन्स सेवा सुरु भए पछि विशेषगरी गर्भवती महिलालाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा नै अस्पताल पु¥याउन सहज हुने उनको भनाई रहेको छ । कार्यक्रममा बोल्दै नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्लका अनुसार अब यहाका नागरिकहरुले सहजै रुपमा सेवा प्रदान गरुन ।

यो सेवामा को आफ्नो को बिरानो नभनि समान रुमा सेवा दिन रेडक्रस र गाउपालिका लाई सुझाव दिएका छन् । यस्ता सम्बेदनशिल सवारी साधनलाई सहि ठाउमा सदुयोग गर्न र विना सित्तिमा हचुवाका भरमा अन्य नागरिकलाई नबोक्न सुझाव दिएका हुन ।


प्रकाशित मिति: बुधवार, पुष ८, २०७७, ०८:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खोपको पहिलो खेप आज
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
माथिबाट खसेको ढुंगा लागेर प्रहरी हवल्दारको मृत्यु
समाज
'देशका विभिन्न भूभागमा चिसो बढ्ने' मौसम पूर्वानुमान महाशाखा
64x64
आइतवार, पुष २६, २०७७ खड्क सुनार
महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर, आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ । महाशाखाले आज बिहान मौसम सम्बन्धी सूचना जारी गर्दै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । पुरा पढ्नुहोस्
समाज
आजपनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने
64x64
मगलवार, पुष २१, २०७७ खड्क सुनार
आज विहान ६ बजे काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विरोध सभा सम्पन्न, शुक्रवार, माघ ९, २०७७ 34
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
‘पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन गरीने प्रधानमन्त्रीकाे भनाइ
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
विचार–ब्लग
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा नेपालबोट समाचारदाता
नेपालबोट संवाद
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर बिहिवार, श्रावण २२, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP