Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बिहिवार, फाल्गुन १३, २०७७ ०१:१९:४६
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
समाज
  • Home
  • News
  • तीन महिनादेखि चंखेलीको स्वास्थ्यचौकी बन्द सेवाग्राही प्रभावित
तीन महिनादेखि चंखेलीको स्वास्थ्यचौकी बन्द सेवाग्राही प्रभावित
64x64
शनिवार, फाल्गुन ८, २०७७ नेपालबोट समाचारदाता

नन्द सिंह
सिमकोट । जिल्लाको चंखेलि गाउँपालिका वडा नम्वर ४ को तल्लो पाली स्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

पाली स्वास्थ्यचौकीमा गत मङसिर महिनादेखि एक जना स्वाथ्यकर्मी समेत नभएपछि सोही ठाउँका स्थानीयहरु उपचारबाट बंन्चित भएका छन् । सडक सञ्जालसंग नजोडिएको हुम्लामा स्वाथ्य संस्था बन्द भएपछि गाउँका हजारौँ स्थानीयहरु उपचार गर्न र औषधि पाउँनबाट प्रभावित भएका हुन् ।

उक्त स्वास्थ्य संस्थालाई मङसिरको पहिलो हप्ताबाट छोडेर गएका स्वाथ्यकर्मीहरु हालसम्म नफर्किएपछि सोही ठाउँका सेग्राही पत्यक्ष रुपमा सेवा लिनबाट प्रभावित भएको चंखेलि गाउँपालिका वडा नम्वर ४ का स्थानीय विष्णु भक्त जैसिले बताए । उक्त स्वास्थ्य संस्थामा सिटामोल समेत दिने कर्मचारी नभएपछि तल्लो पाली र माथिल्लो पाली गाउँका ९५ घरदुरी १ घण्टाको टाढाको दुरीमा रहेको चंखेली गाउँपालिका कार्यालयमा रहेको स्वास्थ्य संस्थामा गएर सेवा लिन बाध्य भएको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्य संस्थामा सामान्य एउटा बोर्ड समेत नराखेको पाइएको छ ।

हाल सो पाली स्वास्थ्य संस्थामा अनमी दुई, अयव दुई, एचए एक, कार्यालय सहयोगी दुई जनाको दरवन्दी रहेको भए पनि यतिखेर भने स्वाथ्यचौकीनै बन्द भएको स्थानीय जैसिको भनाई छ । स्थानीय जैसिका अनुसार केही दिन अगाडी मात्रै तीनदिनदेखि सुत्केरी व्यथाले थला परेकी महिलाको उपचार गर्ने स्वाथ्यकर्मी नहुँदा उक्त महिला मृत्युसंग लडेर सञ्चो भएको गुनासो छ ।

तीनदिनदेखि सुत्केरीको व्यथाले घरमै छटपटाएकी महिलालाई स्वास्थ्य संस्थामा लिए पनि स्वास्थ्य संस्थामा स्वाथ्यकर्मी नभएको भन्दै घरमा फर्काउने गरेको विरामीका आफन्तले गुनासो गरेका छन् । उक्त गाउँमा एक जना अयव पढेर आएका तर स्वास्थ्य संस्थामा कार्यरत नरहेका स्वास्थ्यकर्मीले उनको भलाईका लागि आफै सलामी चढाएपछि ती महिलाले सो व्यथाबाट छुटकरा पाएकी थिइन् ।

यतिखेर मौषम परिवर्तन भएसंगै गाउँमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकि र झाडा पखाला लाग्ने जस्ता विरामीहरु रित्तो हातमा घर फर्कन बाध्य छन् । स्वास्थ्यचौकीमा २०७७ मङसिर महिना पहिले नै एक जना स्वास्थ्यचौकी इन्चार्ज दत्त कृष्न न्यौपाने कोभिड संक्रमित भएर जिल्ला बाहीर गएपछि उक्त स्वास्थ्यचौकी बन्द रहेको हुन सक्ने चंखेलि गाउँपालिका स्वास्थ्य संयोजक कालि बहादुर बुढाले बताए ।

संयोजक बुढाका अनुसार इन्चार्ज न्यौपाने कार्यक्षेत्र तर्फ फर्कि सकेको भए पनि स्वास्थ्य संस्थामा भने नपुगेको प्रतिकृया दिए ।
उनले भने स्वास्थ्य संस्थामा कार्यरत सवै जना करारका स्वास्थ्यकर्मी छन ती सवैलाई नियमित खट्नका लागि आफुले परिपत्र गरिसकेको बताए ।


प्रकाशित मिति: शनिवार, फाल्गुन ८, २०७७, ०९:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
एसईई जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी
भारतबाट आइतबार १० लाख डोज खोप ल्याइँदै
समाज
कर्मचारीको अभावमा हुम्ला प्रशासनमा सूचना अधिकारी तोक्न कठिन
64x64
शुक्रवार, फाल्गुन ७, २०७७ नेपालबोट समाचारदाता
'तीन महिना सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा प्रशासन कार्यालयले नैं सुचना अधिकारी तोक्न नसकेको हो', प्रजिअ गिरीले नेपालवोटसँग भने, 'प्रशासन कार्यालयकै हालत यस्तो छ भने अन्य कार्यालयको अवस्था कस्तो होला तपाई आफै बुभ्mनुहोस् ।' पुरा पढ्नुहोस्
समाज
हुम्लामा ट्याक्टर दुर्घटना, महिलाको मृत्यु
64x64
मगलवार, फाल्गुन ४, २०७७ नेपालबोट समाचारदाता
लु.अ.अ.भ १०१४ नम्बरको ट्याक्टरबाट खसेर सिमकोट गाउँपालिका -४ बुराउँसे गाउँकी अन्दाजि वर्ष २८ की उपाल लामाको घटना स्थलमै मृत्यु भएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित बिहिवार, फाल्गुन १३, २०७७ 33
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP