Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शुक्रवार, माघ ९, २०७७ १०:१३:५१
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
विश्व
  • Home
  • News
  • कोरोना संक्रमणले विश्वभर १३ लाख ९५ हजारको मृत्यु
कोरोना संक्रमणले विश्वभर १३ लाख ९५ हजारको मृत्यु
64x64
मगलवार, मंसिर ९, २०७७ नेपालबोट समाचारदाता

एजेन्सी । विश्वभर हाल सम्म कोरोना भाइरसका कारण १३ लाख ९५ हजार मानिसको मृत्यु भएको छ ।

विश्वभरि कोरोनाका कारण ५ करोड ९० लाख मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका मध्ये ४ करोड ८३ लाख ८ हजार मानिस भने उपचार पछि निको भएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा २ लाख ६२ हजारको मृत्यु भएको छ । यस्तै भारतमा १ लाख ३३ हजारको मृत्इु भएको छ भने ब्राजिलमा १ लाख ६९ हजार मानिसको मृत्यु भएको छ ।

यसैबीच, बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप सङ्ंक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ । युनिभर्सिटीका अनुसार अन्तिम चरणको मानव परीक्षणमा यो खोप कोभिड–१९ विरुद्ध ७० प्रतिशत प्रभावकारी पाइएको हो ।

यसअघि अमेरिकी कम्पनीहरु फाइजर र मोडेर्नाले बनाइरहेको खोप भने सङ्क्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको थियो । अक्सफोर्डले बनाएको खोप भने अरु दुई खोपको तुलनामा निकै सस्तो र भण्डारण गर्न सजिलो हुने पनि बताइएको छ ।

यो खोपको लागि बेलायत सरकारले यसअघि नै १० करोड डोज प्रि–अर्डर गरिसकेको छ । जसबाट पाँच करोड मानिसलाई खोप दिन सकिने बताइएको छ ।


प्रकाशित मिति: मगलवार, मंसिर ९, २०७७, ०७:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २० लाख नाघ्यो
अमेरिकी तल्लो सदनमा पुनः पेलेसी निर्वाचित
विश्व
इयुबाट बाहिरियो बेलायत
64x64
शनिवार, पुष १८, २०७७ नेपालबोट समाचारदाता
सन् १९७३ मा संघको सदस्यता लिएको बेलायतले ४७ वर्षपछि स्थानीय समय अनुसार गएराति ११ बजेदेखि इयुका नियम पालना गर्न छाडेको हो । युरोपेली युनियनमा बस्न नहुने माग विपक्षीबाट आएपछि सन् २०१६ मा बेलायतमा यसबारे जनमत संग्रह भएको थियो । पुरा पढ्नुहोस्
विश्व
फेरी देखियो चीनमा कोरोना भाइरसको नयाँ प्रकार
64x64
शुक्रवार, पुष १७, २०७७ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
ताजा समाचार
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी, शुक्रवार, माघ ९, २०७७ 21
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
विचार–ब्लग
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा नेपालबोट समाचारदाता
नेपालबोट संवाद
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर बिहिवार, श्रावण २२, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP