Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शुक्रवार, माघ ९, २०७७ ०९:४३:१७
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
विश्व
  • Home
  • News
  • नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले छाने प्रशासन चलाउने आप्mनो टीम
नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले छाने प्रशासन चलाउने आप्mनो टीम
64x64
मगलवार, मंसिर ९, २०७७ नेपालबोट समाचारदाता

ऐजेन्सी । भर्खरै निर्वाचित भएका अमेरिकी अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाको प्रशासन चलाउने नयाँ टिम निर्माण गरेका छन् ।

गएको ३ नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनको औपचारिक परिणाम घोषणा १४ डिसेम्बरमा हुँदैछ। डेमोक्र्याट उम्मेद्वार जो बाइडेन राष्ट्रपति निर्वाचित हुने पक्कापक्की छ। त्यसअघि नै उनी आफ्नो टीम बनाउन थालेका छन्।

उनले आगामी २० जनवरीदेखि कार्यभार सम्हाल्ने छन्। उनको अस्थायी टीमले एक प्रेस रिलिज जारी गरेर आफ्ना सहयोगीहरुबारे जानकारी दिएको छ। उनले टीममा सामेल गरेका अधिकांश यसअघि ओबामा प्रशासनमा काम गरिसकेका व्यक्ति छन्।

बाराक ओबामाको दोस्रो कार्यकालमा विदेश मन्त्री रहेका जोन केरीले जलवायु परिवर्तनसँग सम्बन्धित विभाग सम्हाल्ने भएका छन्। जोन केरीले सन् २०१५ मा अमेरिकी राष्ट्रपतिको प्रतिनिधिका रुपमा पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गरेका थिए। तर, ट्रम्पले उक्त सम्झौताबाट हट्ने निर्णय गरेका थिए। केरी सन् २००४ मा राष्ट्रपति उम्मेद्वार पनि थिए। तर, जर्ज डब्लु बुशले उनलाई पराजित गरेका थिए।

लामो समयदेखि बाइडेनको सहयोगी रहेका एन्टनी ब्लिन्केन विदेश मन्त्री हुनेछन्। ५८ वर्षीय ब्लिन्केन लामो समयदेखि बाइडेनका सल्लाहकार थिए। उनी ओबामा प्रशासनमा उपविदेशमन्त्री तथा उपराष्ट्रिय सुरक्षा सल्लाहकार थिए। त्यसबखत बाइडेन उपराष्ट्रपति थिए।

त्यस्तै अवरिल हेन्स नेशनल इन्टेलिजेन्स विभाग सम्हाल्ने पहिलो महिला बन्ने भएकी छिन्। अलेजान्द्रो मायोरकासलाई गृह सुरक्षा विभागको सचिवमा छानिएका छ। यो पदका लागि छानिने उनी पहिलो ल्याटिन मूलकी नागरिक हुन्।

जेक सुलिवन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार टीममा हुनेछन्। उनी ओबामाको दोस्रो कार्यकालमा बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए। त्यस्तै लिन्डा थामस–ग्रिनफिल्डलाई संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत नियुक्त गरिने भएको छ। उनी सन् २०१३ देखि २०१७ सम्म अफ्रिकी मामिला हेर्ने उप विदेशमन्त्री थिए।

यसअघि नै बाइडेनले लामो समयदेखिका आफ्ना सल्लाहकार रहेका रोन क्लैनलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ छनौट गरेका थिए। सोमबार टीम घोषणा गरेपछि बाइडेनले भनेका छन्, “मलाई पहिलो दिनदेखि नै यस्तो टीमको जरुरी छ कि अमेरिकालाई फेरि शीर्षस्थानमा फिर्ता ल्याइयोस्। जुन सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेका छौँ, त्यसका लागि तयार होस्। र हाम्रो सुरक्षा, समृद्धि र मूल्यलाई अगाडि लिएर जाओस्।”


प्रकाशित मिति: मगलवार, मंसिर ९, २०७७, ०८:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २० लाख नाघ्यो
अमेरिकी तल्लो सदनमा पुनः पेलेसी निर्वाचित
विश्व
इयुबाट बाहिरियो बेलायत
64x64
शनिवार, पुष १८, २०७७ नेपालबोट समाचारदाता
सन् १९७३ मा संघको सदस्यता लिएको बेलायतले ४७ वर्षपछि स्थानीय समय अनुसार गएराति ११ बजेदेखि इयुका नियम पालना गर्न छाडेको हो । युरोपेली युनियनमा बस्न नहुने माग विपक्षीबाट आएपछि सन् २०१६ मा बेलायतमा यसबारे जनमत संग्रह भएको थियो । पुरा पढ्नुहोस्
विश्व
फेरी देखियो चीनमा कोरोना भाइरसको नयाँ प्रकार
64x64
शुक्रवार, पुष १७, २०७७ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
ताजा समाचार
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी, शुक्रवार, माघ ९, २०७७ 21
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
मुगुमा शिक्षक माथि दाउरा प्रहार
प्रतिनिसभा विघटन विरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने
यसरी नेपाल आयो अमेरिकी वायुसेनाको विमान
विचार–ब्लग
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा नेपालबोट समाचारदाता
नेपालबोट संवाद
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर बिहिवार, श्रावण २२, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP