Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
शनिवार, माघ १०, २०७७ १२:२३:४८
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विरोध सभा सम्पन्न,
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
‘पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन गरीने प्रधानमन्त्रीकाे भनाइ
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
खेलकुद
  • Home
  • News
  • नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकमा वाट्मोर
नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकमा वाट्मोर
64x64
शुक्रवार, पुष ३, २०७७ नेपालबोट समाचारदाता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) अस्ट्रेलियाका डेब वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानले बिहीबार वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो।

क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकसहित पाँच पदका लागि दरखास्त आह्वान गरेको थियो। क्यानले त्यसको नतिजा आज सार्वजनिक गरेको हो।

देब वाटमोर विश्वको क्रिकेटमा एक प्रतिष्ठित नाम हो। नेपाली क्रिकेट जगतका लागि पनि वाट्मोर नौलो नाम होइन। २०१७ मा ‘ब्याट एण्ड बल फाउन्डेसन’को सहकार्यमा वाटमोरले नेपाली टिमलाई २ हप्ता प्रशिक्षण दिएका थिए।

श्रीलंकाका वाटमोरले अष्ट्रेलियाबाट क्रिकेट खेले। उनले अष्ट्रेलियाका लागि ७ टेष्ट र एक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका छन्। खेल जीवनमा ठुलो सफलता हात नपारे पनि प्रशिक्षण करियरमा भने वाटमोरले छुट्टै पहिचान बनाउन सफल छन्।

वाटमोरले १९९६ श्रीलंकालाई विश्वकप जिताउन भुमिका खेलेका थिए। वाटमोरकै प्रशिक्षणमा त्यतिबेलाका उदियमान राष्ट्र बंगलादेशले पनि पहिलो टेष्ट क्रिकेट जित्न सफल भएको थियो।। २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षण सम्हालेका वाट्मोरले २००५ मा जिम्बाब्वेविरुद्ध टेष्ट शृंखला जितेको थियो। उनको प्रशिक्षणमा बंगलादेश क्रिकेटले नयाँ फड्को मारेको थियो।

बंगलादेशले विश्व क्रिकेटका ‘पावरहाउस’ अष्ट्रेलिया, दक्षिण अफ्रिका र भारतलाई समेत पराजित गरेको थियो। २००८ मा वाटमोरले भारतको यू–१९ क्रिकेट टिमलाई विश्वकप जिताएका थिए।

वाट्मोरले २०१० र ११ को आईपीएलमा कोलकाता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। वाटमोरले २०१२ मा पाकिस्तान, २०१४ मा जिम्बाव्वे र २०२० मा सिंगापुरको राष्ट्रिय टोली सम्हालेका थिए।

क्यानले रौनकबहादुर मल्ललाई जनरल म्यानेजर, रमेशकुमार न्यौपानेलाई सिफ फाइनान्स अफिसर र विनोद दासलाई क्रिकेट म्यानेजरमा नियुक्त गरेको छ।


प्रकाशित मिति: शुक्रवार, पुष ३, २०७७, ०६:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने
फुटवल ऐकेडेमी हुम्लामा रावत
आइपिएल क्रिकेटः पाँचौं पटक मुम्बइले उचाल्यो उपाधी
बेङ्गलोरमाथि हैदराबादको ६ विकेटको रोमाञ्चक जित
खेलकुद
मुम्बइ छैटौं पटक फाइनलमा
64x64
शुक्रवार, कार्तिक २१, २०७७ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
खेलकुद
आईपिएलको पहिलो क्वालिफायरमा आज मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुँदै
64x64
बिहिवार, कार्तिक २०, २०७७ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
ताजा समाचार
काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विरोध सभा सम्पन्न, शुक्रवार, माघ ९, २०७७ 33
निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
‘पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन गरीने प्रधानमन्त्रीकाे भनाइ
एक लाख बढी कार्यकर्ता उतार्ने दाबी,
शक्तिको बलमा सत्ता चलाउने छैन : राष्ट्रपति बाइडेन
नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
खोपको पहिलो खेप आज
जिल्ला निर्वाचन कार्यालयले मध्यावधि निर्वाचनको तयारी थाले
खार्पुनाथका कुखुरामा नयाँ रोग; तीन दिनमा ७० मरे
विचार–ब्लग
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा नेपालबोट समाचारदाता
नेपालबोट संवाद
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर बिहिवार, श्रावण २२, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP